У нас вы можете посмотреть бесплатно बारबरा एडम्स: तत्कालीन राज दरबारले होटल, ट्राभल एजेन्सी तथा करोडौंको सम्पत्ति जफत : или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
बारबरा एडम्स: तत्कालीन राज दरबारले बारबरा एडम्सको होटल, ट्राभल एजेन्सी तथा करोडौंको सम्पत्ति जफत गर्न के मात्र गरेन ? सन् १९३१ अप्रिल २४ मा न्युयोर्कमा जन्मेकी बारबराका बुबा अमेरिकी राष्ट्रपति फ्राङ्कलिन रुजबेल्टको प्रशासनमा अर्थशास्त्रीको रुपमा कार्यरत थिए । सन् १९५० मा अमेरिका छाडेकी एडम्स त्यसपछि इटली पुगेकी थिइन् । सन् १९६१ मा वेलायती महारानी एलिजावेथ द्धितीय नेपाल भ्रमणमा आउादा एडम्स इटलीको एक म्यागजिनका लागि रिपोर्टिङ गर्न नेपाल आएकी थिइन् । त्यसपछि उनी नेपालमा नै बसिन् । उनलाई सरकारले २०६५ साल माघ २९ गते नेपाली नागरिकता दिएको थियो । नेपालमा पहिलो ट्राभल एजेन्सी एडम्सले नै उनका पति बसुन्धरा शाहसाग मिलेर स्थापना गरेको वासिंटन पोस्टले उल्लेख गरेको छ । उनले पत्रपत्रिकाहरुमा लेख पनि लेख्थिन् भने पछिल्लो समय फाउण्डेसन स्थापना गरेर समाजसेवामा लागेकी थिइन् । उनले आफु नेपाल आएको ५० वर्ष पुगेको उपलक्ष्यमा सन् २०११ मा फाउण्डेसनको पहिलो कार्यक्रम राखेकी थिइन् । खानपिनमा निकै सौखिन एडम्स अमेरिकी छोरी र नेपालकी बुहारी भन्नमा गौरव गर्छिन् । जसको आधा जीवन बसुन्धरा शाहसागै वित्यो भने बसुन्धरा शाहको निधन पछि राज दरवारले दरबारको सौता बन्न खोजेको भन्दै देश निकाला सम्म गर्यो ।