У нас вы можете посмотреть бесплатно बोन म्यारो क्यानसर सङ्ग युद्ध गर्दे बागमतीका१६वर्षे रुपलाल।जिवन रक्षाको यस्तो अपिल।Ruplal Rasaili। или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
बोन म्यारो क्यानसर सङ्ग युद्ध गर्दे बागमतीका१६वर्षे रुपलाल।जिवन रक्षाको यस्तो अपिल। Ruplal Rasaili। मकवानपुर जिल्लामा पर्ने बागमती गाउँपालिका वडा नं.- ७ पाथिभरा निवासि रुपलाल रसाईली (हिमाल ) बिगत २ महिना देखि बोन म्यारो क्यानसर जस्तो रोगसङ्ग लडिरहेका छन् । सानै उमेरमा बुवा गुमाएका १७ वर्षका भएका रुपलालले आर्थिक रुपमा बिपन्न भएकाले सहयोगको अपिल गरिरहेका छन् । सोही जानकारी पाएसँगै सेवा सहयोग र आवाजमा हामी संस्था हेटौडाका अध्यक्ष विशालराज महत केही सहयोग सामाग्री सहित उक्त स्थानमा बुधाबार पुगेका छन् । बिरामीको लागि तत्काल ओड्ने ओछ्याउनेको समस्या पर्यो भनेपछि ओड्ने ओछ्याउने र बिस्तारा लिएर अध्यक्ष महत पुगेका हुन् । सोही क्रमामा केही व्यक्तिहरूले सहयोग गरिदिनुस् भन्दै उपलब्ध गराएको रकम सहित समाग्री हस्तान्तरण गरेका हुन् । आमा २जना बहिनी सहित हाल स्वास्थ्य उपचारबिहिन भएका रुपलालले आफ्नो जीवन बचाइदिन अग्रह गरिरहेका हुन । उपचारकै क्रमामा जमिन समेत बिक्रीगरेको र थप उपचारमा सम्स्या परेको उनको आमा बताउछिन् । उनी भन्छिन् “आर्थिक अवस्थामा पनि सम्स्या छ सहयोग गरेर मेरो छोरो बचाइदिनुस ।” उक्त्त स्थानमा पुगेपछी भर्खख १६ वर्ष पूरा भएका रुपलालको स्वास्थ्य उपचारको लागि आफुबाट हुन सक्ने सयोग गर्ने बताए। …………………………………………………………………………………………………………. रुपलाल रसाईली (हिमाल) लाई तलको खाता नं.मा आर्थिक सहयोग गर्न सकिन्छ । Bank name jyoti bikas bank Bank account nbr 03401300369932000002