У нас вы можете посмотреть бесплатно के हो मस्तिष्कघात ? मस्तिष्कघात कसरी हुन्छ ? उपचार के हो ? или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ । यस पटक हामी तपाईलाइ के हो मस्तिष्कघात ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ । के हो मस्तिष्कघात ? मस्तिष्कघात कसरी हुन्छ? उपचार के हो ? भन्ने विषयमा वरिष्ठ न्युरोसर्जन डा. गोपाल रमन शर्माबाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ । आशा छ तपाईलाइ मन पर्ने नै छ । डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो । doctorsaathi3@gmail.com Kathmandu, Nepal वरिष्ठ न्युरोसर्जन डा. गोपाल रमन शर्मा नेपाल मेडिसिटी अस्पताल ललितपुर, नख्खु Professor Dr. Gopal Raman Sharma Neurosurgeon Kathmandu, Nepal यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।