У нас вы можете посмотреть бесплатно खराब आदत र असल आदत 【परमेश्वरको मण्डली】 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] [खराब आदतले मनलाई भ्रष्ट तुल्याएर अन्त्यमा विनाशमा पुऱ्याउँछ] परमेश्वरको वचनमा अनाज्ञाकारी हुने खराब आदतका कारण पूरै घर-परिवार नष्ट भएको शाऊल राजा, होप्नी र पीनहासको अवस्थाद्वारा हामीले शिक्षा लिनुपर्छ, अनि खराब आदतलाई फालेर सधैँ परमेश्वरको वचनमा आज्ञाकारी हुने असल आदत बसाल्नुपर्छ । [हामीले, शमूएल र दाऊदले जस्तै परमेश्वरको भय राख्ने स्वभाव लिएमा आशिष् पाउँछौं] परमेश्वरको मण्डलीका सन्तहरूले परमेश्वरले थाहा दिनुभएको स्वर्ग जान योग्य बनाउने असल स्वभाव, संसारलाई बचाउने जीवनको वचन सुनाउने असल स्वभाव लिएर, वर्तमान युगमा मुक्तिदाताको रूपमा आउनुभएका आन साङ होङज्यू र माता परमेश्वरको भय राख्दछन् । [यर्मिया २२:२१] तँ सुरक्षित हुँदा मैले तँलाई चेताउनी दिएँ, तर तैंले भनिस्, ‘म सुन्नेछैनँ!’ युवावस्थादेखि नै तेरो चाल यस्तै भएको छ, तैंले मेरो आज्ञापालन गरेको छैनस् । 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com