У нас вы можете посмотреть бесплатно SWIKARYA- by. SHABDAJAAL/Beat by или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
For Full Album(The Shabdajaal Show) :- https://shabdajaalcreations.com/produ... • Видео Written/Performed by:- SHABDAJAAL. / the_shabdajaal Music Produced by:- Birendra Keshari(Madheshi Beats) / birendra.keshari Video By:- Samrat Chauhan. / samratchauhan._ Camera Assistant - Prasaman Karki. Sound engineering:- Kpass https://instagram.com/realkpass?igshi... Actress :- Saru Ghimire / sarughimirey__ Poster design:- Chandan Kumar. Lyrics:- स्वीकार्य छ तिम्ले देको उपहार जितमा खुसी हुनु तिमि भोग्न तयार छु म हार सुखी सम्पन्न होस तिम्रो घर व्यहवार तिमी बिना मपनि हुने छैन लाचार ईश्वर दाईने होस भाग्य तिम्रै पोल्टोमा असल श्रीमान होस साथ दियोस सुखदुःख मा तिमी लक्ष्मी तिम्रो पाईला पर्ने घर भाग्यमानी माया गरून सासू ससुराले आफ्नै छोरी ठानी आउदा मेरो याद नझार्नु आखाबाट पानी हाम्रो माया लाई सम्झिनु एकादेश को काहानी जाहा रानी खान्दानी,थियो राजा स्वाभिमानी धोकाको बजार मा ईमानको माया भो लिलामि हो चरी हु म,ढल्यो रुख आज भत्कियो घर तिम्रो बिशाल थ्यो रहर भविस्य मेरो बेखबर बिश्वास मा बाच्छ रे माया तर परेनौ मेरो भर रङिन होस शुभकामना तिम्रो सपना को शहर गुनासो छैन केही नसोच मैले राख्याछु रिस रिशले बन्दैन मान्छे बन्नलाई चाहिन्छ ईख म प्रेमी हु पागल हैन नडराउ खादिन बीस यो त मध्यान्तर काहानी मा आउने छ ट्विस्ट यो हामी दुबैको लागि नया अध्याय को सुरुवात फरक यत्ती,म एक्लो तिमी सङ उस्को साथ केहिदिन सेलिब्रेटी आफ्ना को स्वागत भ्ब्य साथ नव दुलही होला शिरमाथी रानी को ताज के हुन्छ अन्तर खास,त्यै ठूलो छतको घरमा बास त्यै,वाहाको लागि ब्रेकफास्ट,बिहान-बेलुका दालभात अवसर बादी लालच ले गर्यौ पढाइ बर्बाद बन्नुथ्यो वकिल, अब वकालत जुठा भाडाका साथ याद जलाई जाउ बाडुल्की बनि न आउ न बिउझाउ सपनीमा भुत बनी न तर्साउ.... बिदाई को तामझाम होला घरमा आफन्त को भिड लगाउदै होलाउ मेहेन्दी बन्नलाई दुलही पर्खिरा होला अर्कै घर तिम्रो स्वागत को निम्ति शुभकार्य मा तिम्लाई चोट दिन चाहन्न थि तर सत्य यहि हो कि म पागल भाछु मनदेखी थाहा त मलाई मात्र छ बोलिराछु कसरी निदाको छैन पाँचदिन हो पाँच दिन देखि कास यो सपना हुन्थ्यो कास म झल्यास्स ब्युझन्थि तर यथार्थ हो गर्ने पर्ने छ यकिन यकिन मान हाम्रो भेट पक्कै हुन्छ एकदिन न तिम्रो अनुहार उस्तै न मेरो अवस्था त्यस्दिन आँखा जुधाई, शिर उठाई बस उभिदेखाउनु एकछिन नत गरे घात, न पश्चाताप,न यि अखामा त्रास बस धन्यवाद,ढिलै भयेनि आखिर सिकायौ पाठ छाडदा लास,बस भेट्दा यत्ती बन्नुछ खास कि तिम्रा आसपासका नि लिनलाई आउनेछन अटोग्राफ आज नहोला जवाफ,भोलि बन्नेछ लाजवाफ हिजो शडकछाप एकदिन छापिनेछ किताब यो अध्याय पढने हरेकले सिक्नेछन पाठ कि माया खेल हो,गोटि हुन बाचा र विस्वास अ हाम्रा हरेक तस्वीर हरु पठाईदेको छु साथमा अब तिम्रो याद आउने कुनै चिज नि चाहिन राख्न कोशीस गरे लाख,कापे हात सकिन च्यात्न आगो लाईदेउ ल मलाई बिश्वास छ तिम्रो आटमा अनि त्यो सानदार तिम्रो नाटकलाई मेरो ताली ट्राई टु अन्डर्स्टान्ड भन्दै अभिनय आँसु खासाली क्या प्रस्तुति थ्यो,जानूपर्ने ओस्कार को लागि म सोच्थे हिरोईन हिड्यौ भिलेन निभाई म सोच्थे हिरोईन हिड्यौ भिलेन निभाई म सोच्थे हिरोईन हिड्यौ भिलेन निभाई।।।। याद जलाई जाउ बाडुल्की बनि न आउ न बिउझाउ सपनी मा भुत बनी न तर्साउ....!!! THANK YOU ! #rapmusic #shabdajaal #popular #trending #swikarya #saileshniroula #nephop #nepalirap #viral