У нас вы можете посмотреть бесплатно Worship session-2 II Joshua camp meeting, 2025 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Worship session-2 II Joshua camp meeting, 2025 . सुन र चाँदीले तिम्रो प्रेमलाई किन्न म सक्दिन बहुमुल्य अत्तरले तिम्रो प्रेमलाई सजाउन सक्दिन येशू बिना केहि छैन म शब्द र संगितले महानता तिम्रो देखाउँ कसरी आराधना र भक्तिले तिम्रो ऋणलाई चुकाउँ कसरी येशू बिना केहि छैन म ........................................... बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ, म सुन्नेछु, जे बोल्नुहुनेछ, लानुहोस्, जहाँ लान चाहनुहुन्छ, म जानेछु, जहाँ लानुहुनेछ, म डराउँदिन, म डराउँदिन, म डराउँदिन, म डराउँदिन । मलाई मनपर्ने ठाऊँदेखि तपाईंकहाँ, आउने चाहना म राख्दछु, तपाईंसंगै हिँड्न, तपाईंजस्तै हुन, धेरै कोसिस म गर्दछु, कहिलकाहीँ मलाई, तपाई नजिक आउन मन लाग्दैन, जति टाढो जान्छु म, त्यति खाली हुन्छु म तपाईं जीवन हो मेरो, अब भाग्न सक्दिनँ । ............................................... तपाईको हातले मलाई आकार दिनुभयो फेरी नष्ट हुन नदिनुहोस् मलाई तपाईको हातले मलाई माटोले बनाउनु भयो अब फेरि धुलो हुन नदिनुहोस् मलाई शरण लिनु आउँछु म तपाईको पखेटामा लुक्न चहान्छु म तपाईको अंगालोमा तपाई मेरो शक्ति मेरो सुरक्षा म डराउँदिन म बालक हुँदा मलाई वास्ता गर्नुभयो अब फेरि दुर्बल हुन नदिनुहोस् मलाई म कमजोर हुँदा मलाई शक्ति दिनुभयो अब फेरि नदिनुहोस् मलाई शरण लिनु आउँछु