У нас вы можете посмотреть бесплатно Asian Highway in Nepal | एसियन राजमार्ग । Construction update of Asian Highway in Nepal |Vishes | VK или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
ABOUT THIS VIDEO: पूर्व–पश्चिम राजमार्गलाई एसियन मापदण्डको बनाइँदै एसिया महादेशका ३२ मुलुकलाई जोड्ने एसियन हाइवेको नेपाल तर्फको काम द्रुत गतिमा सुरूभएको छ । एसियन हाईवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १२० किलोमिटर सडक चार लेनको बनाउन लागिएको हो । राष्ट्रिय राजमार्गलाई फराकिलो बनाउँदै एसियन हाईवेको मापदण्ड कायम गर्ने सरकारी नीतिका आधारमा राजमार्ग स्तरोन्नति गर्न लागिएको हो। पहिलो चरणको काम अन्तरगत अहिले धमाधम रूख काट्ने तथा साईड क्लियर गर्ने कार्यहरू भइरहेका छन । यो सँगै पूर्व–पश्चिम राजमार्ग चार लेनमा विस्तार हुनेछ । एसियाली विकास बैंकको २८ अर्ब १७ करोडको सहयोगमा यो परियोजना अगाडी बढेको हो । सडकलाई ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाइको बनाइने छ । ७१ वटा नयाँ पुल हुने यो खण्डमा आवश्यकताका आधारमा अण्डरपास र ओभरहेड ब्रिजको पनि व्यवस्थापन हुने छ । योसँगै राजमार्गले छुने १२ नगरपालिका, चार गाउँपालिका र एउटा उपमहानगरका सरोकारवालासँग परामर्शदाता कम्पनीले छलफल गरी राय लिइसकेको छ । राजमार्ग विस्तारका क्रममा १२ हजार भन्दाबढी रूख कटान हुनेछन्। कटान गरिएको एउटा रूखबराबर १० वटा विरुवा रोप्ने र स्थानीय विरुवा तथा प्रजाति छनोटका लागि प्रभावित क्षेत्रका सामुदायिक वन र डिभिजन वन कार्यालयसँग समन्वय गर्ने तयारी छ। ‘हात्ती, कछुवालगायतका बन्यजन्तुको आवतजावत प्रभावित नहुने गरी राजमार्ग निर्माणको काम अघि बढाउन लागिएको हो’ । ABOUT THIS CHANNEL ABOUT THIS CHANNEL विशेष खबर मा तपाईलाई स्वागत छ । हामी तपाईलाई नेपालका विकाशनिर्माण तथा अन्य गहिरा खबरका जानकारीहरु प्रदान गर्दछौं । कृपया यस च्यानललाई Subscribe गरी नयाँ खबरहरूसँग अरूभन्दा पहिले अपडेट हुनुहोस । भिडियोहरु हेरीसकेपछि कृपया त्यसमा आफ्नो प्रतिकृया दिन नभुल्नुहोला । तपाईलाई राम्रो लागेको भिडियोहरु तपाईका अरु साथिहरुलाई पनि सेयर गरिदिनुहोला । Welcome to Vishes Khabar. This channel aims to provide development and other depth news and information to you. Please Subscribe to this channel to be updated on the latest development project in Nepal. Please like, comment and share our videos. Stay connected with us. Keywords: Vishes Khabar VK Bishes Khabar Vishesh Khabar विशेष खबर विषेश खबर विसेस खबर बिषेश खबर बिशेस खबर बिशेष खबर Special News, Important News nepal nepal development nepal project development in nepal mega projects of nepal development of nepal mega project in nepal nepal news mega projects in nepal development project in nepal nepal new project development projects of nepal in 2021 hydropower in nepal nepal development projects nepal mega project china nepal railway project national pride project top mega projects in nepal the best project in nepal giant projects in nepal mega projects of nepal nepal,mega project mega project in nepal mega projects china nepal railway project mega projects in nepal china railway project in nepal mega projects nepal top 10 mega project of nepal nepal project national pride projects of nepal top 10 upcoming mega projects of nepal 20 mega project in nepal,development in nepal upcoming mega project in nepal top mega projects in nepal billion dollar projects of nepal china mega project