У нас вы можете посмотреть бесплатно Nepali Christian Movie | राज्यको सुसमाचार हाम्रो गाउँ पुग्यो или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Nepali Christian Movie | राज्यको सुसमाचार हाम्रो गाउँ पुग्यो | Testimonies of Christians Welcoming the Lord's Return यिलिन प्रभुमा साँचो विश्वास गर्छिन् र उहाँको पुनरागमनको तृष्णा राख्छिन्। संयोगवश, उनले अनलाइनमा सर्वशक्तिमान परमेश्वरको मण्डलीले प्रभु फर्कनुभएको छ भनी गवाही दिइरहेको देख्छिन्। उनले सर्वशक्तिमान परमेश्वरका वचनमा ज्योति पाउँछिन्, त्यसैले गाउँका धेरै विश्वासीलाई साँचो मार्गको अनुसन्धानमा जुटाउँछिन्। उनले पाष्टरहरूले धार्मिक धारणा फैलाउन, तिनीहरूलाई साँचो मार्गको अनुसन्धान गर्नबाट बाधा व्यवधान गर्न थाल्नेछन् भन्ने अपेक्षा गरेकी हुन्नन्। तर यिलिन र अरूले हार नमानी खोजी र अनुसन्धानलाई जारी राख्छन्। पाष्टरहरूले सतावटलाई तीव्र पार्न थाल्छन्, उनीहरूलाई बाधा दिन र सताउन गाउँका सबैलाई उक्साउँछन्। यिलिन र अरूलाई सर्वशक्तिमान परमेश्वरमाथि विश्वास गर्नबाट अवरोध गर्न घृणित उपाय पनि अपनाउँछन्। यस्तो सतावटमा पर्दा यिलिन र अरूले के विकल्प रोज्छन्? कृपया यो फिल्म हेर्नुहोस् : राज्यको सुसमाचार हाम्रो गाउँ पुग्यो। कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्क उपलब्ध छन्। सर्वशक्तिमान् परमेश्वरको मण्डलीको YouTube च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान् परमेश्वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।