У нас вы можете посмотреть бесплатно ka Kā Ki Kī क का कि की Rambabu Subedi, Acharya Gopal, Supreme Malla Thakuri, Children song или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरु नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरुमा समेत समावेश गरिएका छन् । वहाँका सयौं बालगीतहरु विद्यालयका कार्यक्रमहरूमा अत्याधिक रुचाईएका छन्। गीत शिर्षक क का कि की विशेष आभार मिना महर्जन: प्रवन्ध निर्देशक, स्वस्तिश्री गुरुकुल आइ.बी. वर्ल्ड स्कुल आभार नेहा के.सी.: प्राचार्य, स्वस्तिश्री गुरुकुल आइ.बी. वर्ल्ड स्कुल चिराग वाङदेल: मिडिया एण्ड कम्युनिकेशन निर्देशक, स्वस्तिश्री गुरुकुल आइ.बी. वर्ल्ड स्कुल प्रायोजक स्वस्तिश्री गुरुकुल आइ.बी. वर्ल्ड स्कुल, सानोभर्यांङ, काठमाडौं बालकलाकारहरू साक्षत नेपाल ऐसल खनाल आरूशी तिमिल्सिना तारा सिंह श्रेष्ठ प्रयुषा कोइराला काश्यपी बानिया देवान्सी जोडनी नेहरा गोयल सुरभी गुरुङ रूही नेपाल पेहेला अग्रवाल लिवाना तुलाधर आरभ बुर्लाकोटी आयाम पौडेल सोनाम गुरुङ जेयुस कार्की गीतकार रामबाबु सुवेदी सङ्गीतकार मिलन तिमल्सिना गायन सुप्रिम मल्ल ठकुरी टेरेशा विश्वकर्मा सङ्गीत संयोजक / मिक्सिङ बिशन मानन्धर रेकर्डिष्ट बिक्रम थापा स्टुडियो हार्मोनिक डिजिटल, काठमाडौं अतिरिक्त सहभागिता आरभ डङ्गोल मेहान श्रेष्ठ गौरभ सापकोटा अक्षदा विष्ट बरदान लामा मिभान मोर श्नेहा मानन्धर आश्रिका शाक्य भियाना गोयन्का स्वक्ष पाण्डे आश्रय ढकाल साहिन शेर्पा शारिनी भुषाल तेजश्वी निरौला सहारा हुमागाईं प्रिशा शाही नितिशा अग्रवाल जेन कर्मा गुरुङ निर्माता रामबाबु सुवेदी परिकल्पना / निर्देशक आचार्य गोपाल छायाङ्कार सुनील भण्डारी सम्पादक / रङ्ग संयोजक वीरबहादुर थारू नृत्य रूपेश श्रेष्ठ ड्रोन मञ्जिल जी.सी. सहायक निर्देशक आशुका अर्याल व्यवस्थापक सुवास खतिवडा सहायक छायाङ्कार सौगात श्रेष्ठ दिपेश उप्रेती प्रकाश व्यवस्थापक श्याम श्रेष्ठ प्रकाशचन्द्र खरेल करण भण्डारी उपकरण छायाँ कृयसन प्रा.ली. दृश्य निर्माण दृश्य- लय सिनेमा साझेदार संस्था किताब - चरो नेपाल Book-Bird Nepal" विश्वका सम्पूर्ण बालबालिकाहरूमा सादर समर्पण Respectfully dedicated to all the children of the world सर्वाधिकार © रामबाबु सुवेदी २०८१ / २०२५ Copyrights © Rambabu Subedi 2081 / 2025 गीतकार रामबाबु सुवेदीको परिचयः ----------------------------------------------- रामबाबु सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो । हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँढीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) एस. सी. गरेपछि काठमाडौको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे । कवि सुवेदीका पैंतीस पुस्तक प्रकाशित भइसकेका छन् जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ। साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र हालै सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् । सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा-लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। हाल उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य छन् । ......................... यस च्यानल मा रहेका गीत संगीत तथा VIDEO हरु कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित प्रतिलिपि कानून बमोजिम कडा भन्दा कडा कार्वाही गरिने छ । #Rambabu_Subedi #suprim_malla_thakuri #Milan_Timalsina #acharya_gopal #Swostishree_gurukul