У нас вы можете посмотреть бесплатно बिहान ७ बजेको कान्तिपुर समाचार, १४ फागुन २०८१ | Kantipur Samachar или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
बिहान ७ बजेको कान्तिपुर समाचार, १४ फागुन २०८१ | Kantipur Samachar #KantipurSamachar #KantipurNews #News आजका मुख्य समाचार, आज महाशिवरात्रि पर्व / आराध्य देव भगवान शिवको पूजाआराधना गरिँदै / पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो । अनधिकृत रुपमा नेपाल प्रवेश गरेका विदेशीका कारण राष्ट्रिय सुरक्षामा जोखिम / तीब्बती र भुटानीसहित १९ हजार विदेशी नेपालको शरणमा / व्यवस्थापनका लागि सरकारसँग छैन रणनीति । नागरिक उड्डयन प्राधिकरण टुक्र्याएर नियामक र सेवा प्रदायक बनाउनेसम्बन्धी दुई विधेयक संसद्मा प्रस्तुत / उड्डयन सेवा अन्तर्रष्ट्रिय मापदण्ड अनुसारको भरपर्दो बन्ने पर्यटनमन्त्रीको दाबी । अमेरिका र युक्रेनबीच महत्वपूर्ण खनिज सम्झौताका सर्तहरुमा जुट्यो सहमति / आगामी शुक्रबार राष्ट्रपति जेलेन्स्की वाशिङ्टन पुगेपछि सम्झौतामा हस्ताक्षर हुने । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र म्यानमार भिड्दै / घरेलु टिमसामु १४ वर्षदेखिको उपाधि खडेरी तोड्ने अवसर । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter: / kantipurtvhd Instagram: / kantipurtvhd