У нас вы можете посмотреть бесплатно Ghale Gaun Village | Bhujung Village | घले गाउँ लमजुङ | भुजुङ गाउँ लमजुङ | Pyarjung Nass 🇳🇵 Nepal или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Ghale Gaun Village | Bhujung Village | घले गाउँ लमजुङ | भुजुङ गाउँ लमजुङ | Pyarjung Nass 🇳🇵 Nepal घले गाउँ लमजुङ जिल्लाको उत्तरपश्चिमा पर्ने साबिकको उत्तरकन्या गाउँ विकास समितिमा रहेको छ । घले गाउँ सार्क राष्ट्रको नमुना गाउँको रूपमा समेत परिचित रहेको छ । यो गाउँ समुन्द्री सतहदेखि २ हजार एक सय मिटर उचाइमा रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घलेगाउँ करिब छ सय वर्ष पुरानो मानव वस्ती हो । लमजुङको यस घलेगाउँ नमुना पर्यटन गन्तव्य बनिसकेको छ । यो गाउँ हाल क्होंलासोथर गाउापालिका–३ मा अवस्थित रहेको छ । यो गाउँ गुरुङ समूदायको अत्यधिक बसोबास भएको गाउँ हो[१] । यस गाउँलाइ सुखीहरुकाे गाउँ उपमाले समेत चिनिन्छ । नामाकरण र इतिहास चौबिसे राज्यकालमा घले राजाले यस ठाउँमा शासन गरेका थिए । तिनै राजाको नामबाट यस गाउँको नाम घले गाउँ राखिएको हो । साथै उनै राजाको सम्मान स्वरूप गाउँमा घले राजाको मूर्ति समेत बनाइएको छ ।[२] संस्कृति तथा परम्परा परम्परागत गुरुङ सस्कृती, घांटु, सोरठी, सेर्गा नाच यस गाउँको प्रमुख विशेषता हो । भुजुङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, लमजुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १५०६ रहेको थियो जसमध्ये ६६० पुरुष र ८४६ महिला रहेका थिए भने यहाँ ३५३ घरधुरी रहेको थियो।[१][२] यो वर्तमान क्व्होलासोथार गाउँपालिकामा पर्दछ। यो क्व्होलासोथार गाउँपालिकाको वडा नम्बर ४ हो। गण्डकी अञ्चल अन्तर्गत लम्जुङ जिल्लाको ६१ वटा गाविसहरू मध्ये 'एक गाउँ एक गाविस'ले प्रख्यात पर्यटकीय नमुना गाउँको रूपमा भुजुङ गाउँलाई चिनिन्छ। सदरमुकाम बेसीसहर देखि २४ किलोमिटरको जिप यात्रा पछि पर्यटकीय गाउँ, घलेगाउँ, नायु, घनपोखरा हुँदै करिव दुई घण्टाको पैदल यात्रा पछि ग्रामिण पर्यटकीय भुजुङ गाउँ सजिलै पुग्न सकिन्छ। यो गाउँ जिल्लाकै सबैभन्दा ठुलो र सिरान गाउँको रूपमा पनि प्रख्यात छ। समुन्द्री सतह देखि करिब १६०० मिटरको उचाइमा रहेको यस गाउँको पूर्वमा घले गाउँ,(उत्तरकन्या गाविस) घनपोखरा गाविस, पश्चिममा पसगाउँ गाविस, दक्षिणमा भोंजे गाविस, पर्दछ भने उत्तरमा विशाल जङ्गल, घाँसे खर्क, लम्जुङ हिमाल, अन्नपूर्ण हिमाल स्पष्ट रूपमा देख्न सकिन्छ। करिब ३६२ घरधुरी रहेको उक्त गाउँमा ९०% गुरुङ र १०% अन्य जातीहरू बसोवास गर्दछन्। २१००को हाराहारीमा यहाँको जनसङ्ख्या रहेको छ। " न्याय नपाए गोर्खा जानु, संस्कृति खोज्न भुजुङ जानु " भन्ने भनाई पनि प्रचलित रहेको छ। यस गाउँमा अझ पनि गुरुङहरूको परम्परागत रितिरिवाज, भेषभुषा, भाषा, संस्कृति र पहिचान जीवितै रहेको छ। मान्छे हराउने गाउँमा बन्छ आफ्नै कानुन || Lamjung को अन्तिम गाउँ Bhujung || सबैभन्दा ठूलो गाउँ छिर्दा #lamjung #purviblues Bhujung of Lamjung is the Largest Gurung Village. Trip to Bhujung and Ghalegaun Narration Sachin Neupane Backgroud Music: Kamal Rai #lamjung #purviblues Please watch our other Videos Lamjung Peace Hill • संकटकालमा मासिएको बस्त... Lamjung Gilung Village लमजुङको स्वर्गद्वार छि... New Nepali Song | Mero Ghale Gaun - Reema Gurung #Musicnepal #newnepalisong New Nepali Song "Mero Ghale Gaun" By Reema Gurung only on Music Nepal official YouTube channel. Unauthorized downloading and duplicating on YouTube channel may lead to claim/strike by YouTube. Right for this video is provided by Prakash Bhatta. Nepali Song - Mero Ghale Gaun ➤ Singer - Reema Gurung Lyrics - Tej Bahadur Dhingal ➤Music Ganesh Gurung Cinematographer - Durga Poudel लमजुङको स्वर्गद्वार छिर्दा || Lamjung Tour || Amazing Gilung Village of Lamjung रोचक लमजुङे गाउँ Lamjung Gilung Village Tour. Lamjung is a district having 300 organic villages. Please watch our other videos ghale gaun, ghale gaun lamjung, ghale gaun lamjung vlog, ghale gaun song, ghale gaun homestay, ghale gaun vlog, ghale gaun pokhara, ghale gaun to bhujung, ghale gaun lamjung documentary, ghale gaun view, ghale gaun dance, way to ghale gaun, besisahar to ghale gaun, mero ghale gaun by reema gurung, ghale gaun lamjung song, ghale gaun class 4, chitwan to ghale gaun, lamjung sports.com live today ghale gaun, ghale gaun lamjung drone, ghale gaun lamjung road, lamjung ghale gaun homestay, nepal ghale gaun, ghale gaun janjati chain, kathmandu to ghale gaun, lamjung to ghale gaun, lamjung ghale gaun, lamjung ghale gaun song, mero ghale gaun, ghale gaun nepal, nepali song mero ghale gaun, pokhara to ghale gaun, mero pyaro ghale gaun, pas gaun lamjung, ghale gaun road, ghale gaun trip bhujung village, bhujung village song, bhujung village lamjung, bhujung village vlog, nepal bhujung village, bhujung gaun lamjung, bhujung, bhujung lamjung ghale gaun to bhujung ghatu nach bhujung If there are any comments and suggestions regarding the video please comment down below. Stay tuned for more amazing tutorials and cinematic videos. Support this channel. LIKE | SHARE | SUBSCRIBE Other Social media Links : Facebook ; / 1hibc7j1vx Tiktok: https://www.tiktok.com/@sureshgurung0... Watch another YouTube Video Link 🖇️ • BRAVE International Combat WeeekReturns to... • Happy New Year 2025 | Bahrain Manmam | Bah... • Bahrain City Tour | Bahrain Manmam |Manama... यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ !