У нас вы можете посмотреть бесплатно Foot Print Guru Rinpoche,Panchpokhari Sindhupalchowk или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Foot Print Guru Rinpoche,Panch Pokhari Sindhupalchowk पाँच पोखरी नेपाल र (सिक्किम को खेचेओपलरी पानि पोखरी) दुवै ठाउ भगवान गुरु रिन्पोछे पद्मसंभवको खुट्टाको छाप मा बनेको पानि पोखरी हो | र दुवै ठाउ बुद्धिस्ट हरुको धार्मिक स्थल हो | बुद्ध धर्ममा भगवान गौतम बुद्ध पछी भगवान गुरु रिन्पोछे पद्मसंभव आउनु भएको थियो | किन आउनुभएको थियो ? किन भने भगवान गौतम बुद्ध ले बनाउनु भएको बुद्ध धर्ममा तान्त्रिक बिध्या थिएना | धेरै समस्या भएको थियो | मानिस मरेपछि भुत,प्रेत बन्छ | कसरि स्वर्ग जानसकिन्छ भन्ने थिएन | समाज मा अदृस्य सक्ति जस्तै भुत,प्रेत,राछेस,नाग आदि थिए तिनीहरु लाइ कसरी तहलगाउने भन्ने बिधि थिएना |नौ ग्रह ले मानिस हरु लाइ दुख दिई राखेका थिए | नौ ग्रह लाइ सान्त पार्ने बुद्ध धर्ममा बिधि थिएना | बिवाह भयो,बाल बच्चा भएन | बाल बच्चा हुने तान्त्रिक बिध्या थिएना | किसान हरु आकाश देखि पानि परेन | आकाश देखि पानि पार्ने तान्त्रिक बिध्या थिएना | यस्तै धेरै समस्या भएको थियो | त्यहि कुराको समाधान कोलागी आठौ शताब्दी मा भगवान गुरु रिन्पोछे पाकिस्तानको उद्दियान देखि नेपाल को फर्पिङको असुर गुफा आएर ध्यान तमास्या गरेर सिद्धि प्राप्त गरे पछी | बुद्ध धर्ममा, तान्त्रिक बुद्ध धर्म भित्राउनु भएको थियो | तान्त्रिक बुद्ध धर्म भित्र हरेक समस्या को समाधान थियो | मानिस मरेपछि भुत,प्रेत बन्छ त्यस लाइ कसरि स्वर्ग पठाउन सकिन्छ भन्ने थियो | समाजमा अदृस्य सक्ति जस्तै भुत,प्रेत,राछेस,नाग आदि थिए तिनीहरु लाइ कसरी तहलगाउने भन्ने बिधि थियो | नौ ग्रह ले मानिस हरु लाइ दुख दियो भने | नौ ग्रह लाइ सान्त पार्ने बिधि थियो | बिवाह भयो,बाल बच्चा भएन भने | बाल बच्चा हुने तान्त्रिक बिध्या थियो | किसान हरु आकाश देखि पानि परेन भने | आकाश देखि पानि पार्ने तान्त्रिक बिध्या थियो | यस्तै धेरै कुराहारू छन् | तान्त्रिक बुद्ध धर्म लाइ बज्रयानी बुद्ध धर्म पनि भनिन्छ | त्यसपछी भगवान गुरु रिन्पोछे हिमाली र पाहाडी भूभाग गएर बज्रयानी बुद्ध धर्म प्रचार गर्नु भएको थियो | हाम्रो नेपालमा ९०% मुलबासी,तामान,सेर्पा,भोटे,भुटिया,भोटे,नेवार,थकाली,गुरुङ,मगर,लेप्चा आदि बज्रयानी बुद्ध धर्म मान्दछन | हाम्रो भगवान गुरु रिन्पोछे पद्मसंभव हुनुहुन्छ | गुरु रिन्पोछे पद्मसंभव लाइ मनोकामना पुराई दिने देउता को रुपमा पुजा गरिन्छ | Varat को सिक्किम को खेचेओपलरी पानि पोखरी व्यवस्थितरुपमा बिकास भएको छ | मोटर बाटो को व्यवस्था छ | त्यसैले वर्षको हजारौं बुद्धिस्ट हरु घुम्न र पानि पोखरी मा भगवान गुरु रिन्पोछे को खुट्टाको छाप दर्शन गर्न जान्छन | हामीहरु पनि नेपालको सिन्धुपाल्चोक को पाँचपोखरी लाइ व्यवस्थित गर्नु पर्छ | पाँचपोखरी वडा बात बचत छुट्टाएर छिटोभन्दा छिटो मोटर बाटो बनाएर पाँचपोखरी लैजाने कोसिस गर्नु पर्छ | एक वर्षको २,३km मोटर बाटो बनाउन पाए ४,५ वर्षमा पाँचपोखरी पुग्ने थियो |अहिले मोटर बाटो छैन | एक वर्षको मानौ हजार जना मानिस हरु घुम्न आउछन | तर मोटर बाटो पुगेमा महिनाको हजार जना मानिस घुम्न आउछन | मोटर बाटो राम्रो भएमा १२महिना मानिसहरु घुम्न आउछन | पाँचपोखरी वडाको पैसा बात मोटर बाटो बनाएको ले पाँचपोखरी वडा बासीलाई पाँचपोखरी मा होटल खोल्ने सुबिधा दिनुपर्छ | पाँचपोखरी अति राम्रो ठाउँ छ | एक चोति घुम्न आऊनु भयो भने अर्को चोति पनि घुम्न जान मनलाग्छ | चारैतिर हिमाल को सुन्दर दृश्य देख्न सकिन्छ | त्यसैमा भगवान गुरु रिन्पोछे पद्मसंभवको धार्मिक स्थल | याहा पाँचपोखरी आउनुभए प्रत्येछे भगवान गुरु रिन्पोछे पद्मसंभवको खुट्टाको छाप ठुलो पानि पोखरीको आकारमा देखन पाउनु हुनेछ | पानि पोखरी ठुलो भएको ले पानि पोखरी को छेउ बात खुट्टाको छाप राम्रो सँग देखिदैन | त्यसको लागि ठुलो पानि पोखरी को उत्तर पुर्ब को डाडा माथि View Point मा गएर हेरेमा राम्रो सँग ठुलो पानि पोखरी खुट्टाको छाप आकारमा देखन पाउनु हुनेछ | अझ राम्रो पाँचपोखरी को दछिन,पच्छिंम साइत को डाडा मा गएर हेरेमा राम्रो सँग ठुलो पानि पोखरी खुट्टाको छाप आकारमा देखन पाउनु हुनेछ | आस्था र विश्वासको कुरा हो | तपाइँ हरु पनि अबस्ये Visit गर्नु होला |यो Video सक्दो Share गर्नु होला भन्ने अनुरोध गर्दछु | धन्यवाद |