У нас вы можете посмотреть бесплатно मनको बेचैन छ ? | The effects of sin? | हामी सबै पापी छौ कसरी मुक्ती पाइन्छ? | By Barnabas Shrestha или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Praise The LORD VIDEO TITTLE मनको बेचैन छ ? | The effects of sin? | हामी सबै पापी छौ कसरी मुक्ती पाइन्छ? | By Barnabas Shrestha Christmas Related Videos • ख्रीष्टमसका कारण बिकृती? | Message Of Merr... • खिष्टमस कति स्वभाबिक? | Festivals Prohibit... क्राइष्टका अनुयायीहरू अर्थात ईशा मशिहका अनुयायीहरू क्रीस्चियन वा इशाई हुन् ,जो हरूले येशु ख्रीष्टको मृत्यु-बलिदान र बौरिउठाइ मा विस्वास गरि उहाँलाई आफ्ना प्रभु भनेर स्वीकार गरि हृदय -आत्मामा नयाँ जन्मको अनुभव प्राप्त गरेका( रोमि १०:९,१०)कारण स्वर्गीय राज्यको-अनन्त जिवनको आशामा पर्थिव जीवन जिउँदछन् (१ कोरिन्थी १५:१९) । जसले उहाँका गुणहरूको अनुशरण गर्छन् र उहाँका आज्ञा वचनलाई विशेष ध्यान दिन्छन् अनि दया भलाइ धार्मिकताको काम गर्छन्,सबै मानव रचित धर्म संस्कार,मुर्तिसंबंधित कार्यहरू र सबै ब्यार्थताहरू लाई तिरस्कार गरि हर काम र वचनमा शुद्धताका साथ आफ्ना प्रभु र मुक्तिदाताको नाम उच्च तुल्याउने प्रयत्न गर्छन् । अब क्रीसमस तथा २५ दिसम्बर चाडको बारे केही हेरौं :- आज 'क्रीसमस २५ दिसम्बर हो' भन्दै विश्व भरिनै धुमधाम सङ्ग उपहार साटासाट गर्दै घर,गिर्जा सजाउदै अनि आर्टिफिसियल टाइमिड लाइट सङ्गै एक कुनामा चीरहरित धुपी सल्लाको सानो बोट सेता कपासका टुक्राहरूसङ्गै धपक्क बलेको छ र सन्ताक्लाउज(सेतो दाह्री-जुङ्गा भएको बूढो मान्छेको मखुण्डो लागाएको ब्यक्ति )सङ्ग कोहि चाहिँ उफ्रदै यो चाडलाई खुशिसाथ मनाउँदछन् ,कारण यो चाड फेसनेबल छ चिसो दिनमा चिया कफी र कि त ह्विस्कीको चुस्की सङ्गै आफैंलाई तताउदै नाच्ने धुनमा छन् धेरै जना । तर अब हामीले क्रीसमस तथा २५ दिसम्बर चाड मनाउदै छौँ भने वास्तवमा नासरतको येशु ख्रीष्टको जन्म दिन होइन तर निम्रोद , तम्बुज , मिथ्रास या अन्य बेबिलोनी झुटा इश्वरहरूका अवतारहरूको जन्म दिवस मनाईरहेका हुन्छौं । निम्रोद नामको अर्थ 'तिनले विरोध गरे' हो । यसैले हामी थाहा पाउछौँ निम्रोद परमेश्वरका विरोधी थिए । निम्रोद को काम सिकार खेल्ने थियो र मानिस हरूले निम्रोदको शिकारले गर्दा मासु खान पाइरहेका मात्र होइन आक्रामक भैरहेका जंगली जन्तुहरूबाट आफ्नो जिउ ज्यानको सुरक्षा पनि महसुस गरिरहेका थिए , जसले गर्दा मानिसहरूले निम्रोदको प्रसंसा गर्दै यसो भन्ने आहानै चलाए 'परमेश्वरको दृस्टीमा शक्तिशाली शिकारी' , साथै मान्छेहरू लाई एकमत बनाउन लाई अति उच्च धरहरा बनाउने कामको नेतृत्व उनलेनै गरे र वरिपरि बाबेल लगायत अरू धेरै शहरहरूको निर्माण पनि उनले गरे (उत्पत्ति १०:९-१२)। यि यावत कारणहरूले उनि मानिसहरूमाझ पुज्य बने बाइबलले निम्रोदको बारे वृतान्त बताएको छैन तर ईजिप्ट र बेबिलोनी सिलालेखहरूको पुरातात्त्विक अध्ययन अनुसार तिनकी आमा सेमिरामिस थिइन् ,तिनले आफ्ना पितालाई मारेर आफ्नी आमालाई बिबाह गरे यसैले सेमिरामिस तिनकी आमा र पत्नी हुन,निम्रोदको हत्या भयो र तिनी मरे । निम्रोदको मृत्यु पछि तिनलाई पुज्ने झुटो प्रथा तिनकी पत्नी रानी सेमिरामिसले जिउँदो राखिन् । उनले भनिन् मैले स्वर्गमा मेरो पतिलाई देखेँ उनी 'शुर्यदेव' बनेका रहेछन्,उनले मलाई भने 'तिमी स्वर्गकी रानी हौ' सेमिरामिसले ब्यभिचारबाट एउटा अबैध बालक तम्बुजलाई जन्म दिइन् र यो भनाई पनि दाबी गर्दै घोषणा गरिन् "मैले मृतकहरूको देशमा गएर निम्रोदको उद्घार गरि ल्याएँ र निम्रोदको पुनर्जन्म भएको छ तम्बुज त्यही अदभूत दैवी शक्ति द्वारा गर्भधारण भइ जन्मिएको निम्रोदको स्वरूप हो भन्ने कुरा फैलियो । यहाँ हामी ठूलो सैतानको छललाई देख्न सक्छौं - निम्रोद , सेमिरामिस , र तम्बुज लाई पिता पुत्र पबित्र आत्मा परमेश्वरको त्रीएकता को झुटो प्रतिरूप तयार पारिराखेको छ । यस प्रकारले सारा संसारमा अद्वितीय माता र तिनको पुत्रको पुजन येशु ख्रीष्ट जन्मनु भन्दा धेरै अघि देखि नै सुरु भएको पाउछौँ । बेबिलोनी साम्राज्यको पतन पछि पनि यो झुटो धर्म समाप्त भएन । मिस्र ( इजिप्ट ) देशले यसलाई आफ्नै भाषामा आइसिस र तिनको पुत्र ओरिसस नाम दिएर पुजे । त्यही आमा छोरा रोममा पर्च्युना र जुपिटर , ग्रीसमा छातिमा बालक बोकेकी महान माता आइरिन र पुत्र प्ल्युटस त्यसैगरि अन्य देशहरूले पनि काखमा बालक च्यापेकी स्त्री सेमिरामिसको प्रतिमालाई पुज्न थाले - एशिया मा यसलाई साइबेला भनिन्छ। तिब्बत , चिन , जापानमा 'सिङ्मु' ; जर्मनीमा 'हेर्थ' ईन्डिया,नेपालमा 'देवकी' इत्यादी । र इस्राएलीहरूले पनि यो देवि लाई खुब मन पराए जसलाई 'अस्तारोत' भनिन्थ्यो अस्तारोतको अर्थ स्वर्गकी रानी हो ( हेर्नुस् यर्मिया ४४:१७,१८,१९ ) अनि क्रीस्चियन जगतको 'मदर अफ आवर लेडि' भनिने मडडोना र बालक जिजस को मुर्ती यसैको फोटोकपी हो । एशिया , पर्सिया , त्यसपछि रोममा यहि पुन जन्म पाएको बेबिलोनी सुर्यदेव 'निम्रोद' वा 'तम्बुज' नै मिथ्रास ( मिथ्रा वा मित्र ) भनेर पुज्न थालियो , यसलाई अपोला मिथ्रा पनि भनिन्थ्यो रोमिहरूको मिथ्रास र बेबिलोनी तम्बुज एउटै हुन भन्ने प्रमाण पनि बेबिलोनी सिलालेखमा भएको तम्बुजले साढे काटिरहेको चित्रले दिन्छ , मिथ्रास लाई पनि साढे बलि गर्ने देव भनेर पुजिन्थ्यो । सन २७४ मा रोमि सम्राट अरेलियनले रोम साम्राज्य को एकमात्र देवता सुर्यदेव अर्थात मिथ्रास हो भनी कानुनी रुपमा घोषणा गरे सुर्यको भव्य मन्दिर बनाएर २५ दिसम्बरमा सुर्यको जन्म दिवस मनाउनु पर्छ भनेर पनि घोषणा गरे , स्मरण रहोस बेबिलोनीहरूले पनि त्यही २५ दिसम्बर सुर्यदेव तम्बुजको जन्म दिन मनाउदै आइरहेका थिए । कारण यो दिन मकर संक्रान्तिको नजिक पर्छ । यो बर्ष भरिको छोटो दिन र मकर संक्रान्ती देखि दिन लम्बिदै र सुर्यको प्रताप बढ्दै जाने मानिन्छ । निम्रोद मारिएपछी यहि दिन २५ दिसम्बरमा सेमिरामिसको कोखबाट तम्बुजको रूपमा जन्म लिए । MESSAGE BY Barnabas Shrestha VIDEO EDITING. Prithvi Jung Hamal CONTCAT US for more Valuable tips , advice and information Heavenly Pilgrims Media Group. WhatsApp & viber +977-9848000025 ©️Copyright 2024 Heavenly Pilgrims Media Group All Rights Reserved.