У нас вы можете посмотреть бесплатно अरिंगाल पालन गर्ने गोरखाको यस्तो गाउँ ।। यसरी अरिंगाल व्यवसाय गर्छन ।। или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
अरिंगाल पालन गर्ने गोरखाको यस्तो गाउँ ।। यसरी अरिंगाल व्यवसाय गर्छन ।। आँगनमा लस्करै काठका घोचा गाडिएका छन् । घोचाका टुप्पोमा जस्तापाताको ओत लगाइएको छ । यिनै ओतमुनि छन्, अरिंगालका गोला । यो गोरखा सहिद लखन गाउँपालिका–६ घैरुङस्थित रानागाउँकी कमला थापाको आँगन हो । उनले सात वर्षअघि नजिकैको वनबाट अरिंगालका गोला ल्याएर पालेकी थिइन् । सुरुका वर्ष दुई गोला पालेकी उनले त्यसपछि भने व्यावसायिक पालन गर्दै लार्भा बिक्री गर्न थालेकी हुन् । अहिले उनले ११ वटा गोला पालिरहेकी छन् । रानागाउँमा अरिंगाल पाल्ने कमला एक्ली होइनन् । सहिद लखनका ४, ५ र ६ वडाका ६० भन्दा बढी स्थानीयले यसैगरी पाल्दै अरिंगालका लार्भा बेचेर कमाइ गरिरहेछन् । common voice is a news channel. Through this channel, we will broadcast analytical news on various topics of political importance and we will also include interviews and vox pops on issues related to the people. स्वागत छ तपाईहरु सबै जनालाई common voice मा । कृपया हामी सँग प्रत्यक्ष जोडिन् common voice लाई like, subscribe, share and Follow गर्दिनु होला। तपाईंको टोल, गाउँ, छिमेकमा रहेका विभिन्न समाचारमूलक घटना र विषय common voice मा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । हाम्रो सम्पर्क नम्बरः ९८४२३२१७१५ / @commonvoice023 #aringalpalan #sahidlakhangaupalikagorkha #aringalpalangorkha #aringalpalaninnepal #SahidLakhanRuralMunicipality