У нас вы можете посмотреть бесплатно रबिजस्तो प्रधानमन्त्री कहाँ पाइन्छ New nepali song Rabi jasto pradhanmantri kaha painchha или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
यो च्यानल रवि लामिछानेप्रति समर्थन र सम्मान व्यक्त गर्न बनाइएको हो। यहाँ उहाँको राजनीतिक यात्रा, भाषण, समाचार, अन्तर्वार्ता, अभियान, विचार र जनताको पक्षमा गरिएको कामहरू प्रस्तुत गरिन्छ। रवि लामिछानेबारे सत्य सूचना, तथ्य र अपडेटहरू यस च्यानलमार्फत जनतामा पुर्याउने हाम्रो उद्देश्य हो। यदि तपाईं रवि लामिछानेलाई मन पराउनुहुन्छ वा उहाँको कामप्रति विश्वास गर्नुहुन्छ भने यो च्यानल तपाईंका लागि हो। 👉 हाम्रो नयाँ भिडियो हेर्नुहोस् र आफ्नो प्रतिक्रिया कमेन्टमा चाहिन्छ चाहिन्छ रबि चाहिन्छ रबि जस्तो प्रधानमन्त्री कहाँ पाइन्छ लाखौ चेली उद्वार गरे पत्रकारअ बनि भ्रष्टलाइ जेल हाल्ने रबिदाइनै होनि चाहिन्छ चाहिन्छ रबि चाहिन्छ रबि जस्तो प्रधानमन्त्री कहाँ पाइन्छ महरालाइ पक्राउ गरे कैलास जेलमा गये देउवा निवास पुलिस पुग्दा भागाभाग भये 25 कान्ड खोल्दै थिये भ्रस्टाचारि थुन्न थुन्ने सुइको पाये पछि थाले जाल बुन्न चाहिन्छ चाहिन्छ रबि चाहिन्छ रबि जस्तो प्रधानमन्त्री कहाँ पाइन्छ गगन केपि मिलेर प्रतिसोधअ साधे प्रमाण प्रमाण भन्ने हरु आफै भाग्न थाले कान्तिपुर र गगनलाई प्रमाण माग्न थाले खाली कागज देखाकाहुन गगन र बाले चाहिन्छ चाहिन्छ रबि चाहिन्छ रबि जस्तो प्रधानमन्त्री कहाँ पाइन्छ भ्रष्टाचारी पक्राउ गर्दा सरकार तिम्ले ढाल्नी कस्ता पापि मान्छे रैछौ अपराधी पाल्नी चालीस लाखले साइन गरे प्रतिसोधभनी रबि तिम्ले सेवा गर्छौ प्रधानमन्त्री बनी चाहिन्छ चाहिन्छ रबि चाहिन्छ रबि जस्तो प्रधानमन्त्री कहाँ पाइन्छ सबै जनता मिलेर बोल्नु प्रने भयो फसाउन खोज्नेलाइ भगाउन परेओ जनताले लखेटे गगन र ओलि फेरि पनि आउने छ्न तिनै नेता भोलि चाहिन्छ चाहिन्छ रबि चाहिन्छ रबि जस्तो प्रधानमन्त्री कहाँ पाइन्छ चुनाबपनि आउधैछ घन्टिमा भोट हाल्नी घन्टिमा भोटहालेर भ्रष्ट नेता फाल्नी चाहिन्छ चाहिन्छ रबि चाहिन्छ रबि जस्तो प्रधानमन्त्री कहाँ पाइन्छ #NepaliSong #LokGeet #News #MusicVideo #NepaliNews #TrendingNews #YouTubeNepal #Rabilamichhane #Rabidai #Rabilamichhanevideo #Shivapokharel #Rabilamichhane news #Rupandehi #RabiLamichhane #RabiSupporter #SwatantraParty #RabiLamichhaneNews #NepalPolitics #RabiLamichhaneSpeech