У нас вы можете посмотреть бесплатно बल्ल त्रीशुली बस दुर्घटनाको भयो खुलासा | घाईते महिलाको डरलाग्दो बयान | घटनास्थल पुग्दा ताजा दृश्य или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
#TrishuliBusAccident #TrishuliRiver #Dhading #BenighatRorang #NepalNews #BusAccidentNepal #BreakingNews #त्रिशुली_बस_दुर्घटना #त्रिशुली_नदी #धादिङ #बेनिघाट_रोराङ #दुर्घटना_समाचार #घाइतेको_बयान #उद्धार_कार्य #नेपाली_समाचार बल्ल त्रीशुली बस दुर्घटनाको भयो खुलासा | घाईते महिलाको डरलाग्दो बयान | घटनास्थल पुग्दा ताजा दृश्य 📰 डृप्पकृप्सन त्रिशुली बस दुर्घटनाबारे नयाँ विवरण सार्वजनिक भएको छ। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस धादिङको बेनिघाट रोराङ गाउँपालिका नजिक अनियन्त्रित भई त्रिशुली नदीमा खसेको पुष्टि भएको छ। दुर्घटनामा १८ जनाको ज्यान गएको तथा २७ जना घाइते भएको जानकारी आएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। घटनामा घाइते एक महिलाले दिएको बयानले दुर्घटनाको भयावह क्षण उजागर गरेको छ। उनका अनुसार बस अचानक तीव्र गतिमा हल्लिन थालेपछि यात्रुहरू त्रसित भएका थिए र केही क्षणमै ठूलो आवाजसहित बस नदी किनारमा ठोक्किएको थियो। स्थानीय बासिन्दा, प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा उद्धार कार्य सञ्चालन गरिएको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको छ। ब्रेक फेल वा तीव्र गति सम्भावित कारणका रूपमा हेरिएको छ। घटनास्थलमा शोक र त्रासको वातावरण कायम छ। पूर्ण जानकारीका लागि भिडियो हेर्नुहोस्।