У нас вы можете посмотреть бесплатно Zumba dance by Niti Shah during Kathmandu Pinkathon पिंकाथन или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
लिजरपोर्टको आयोजना र नेपाल एथलेटिक्स संघको सहयोगमा दशरथ रंगशालामा सुक्रबार पिंकाथन सम्पन्न भएको छ । २ हजार भन्दा बढी महिलाको सहभागितामा आयोजित पिंकाथन दौडका कारण रंगशाला पूरै ढाकिएको थियो । महिलाहरूको मात्र सहभागिता रहको पिंकाथनअन्तर्गत २१ किलोमिटरको हाफ म्याराथन, १० किलोमिटर, ५ किलोमिटर र ३ किलोमिटरमा प्रतिस्पर्धा गर्न काठमाडौंका विवाहित, अविवाहित सबै उमेर समुहका महिलाहरु सबेरै रंगशालामा उपस्थित भएका थिए । २१ किलोमिटरको दौड कान्छिमाया कोजुले जितेकी छिन् । अझ उत्साहको कुरा गर्ने हो भने पिंकाथनका दौडमा सहभागि हुन दशरथ रंगशालामा १ वर्षको बच्चालाई बोकेर एक आमाले ५ किलोमिटरको दौड पार गरिन् ।