У нас вы можете посмотреть бесплатно 'ओली-मोदी सम्बन्ध अहिले सबैभन्दा खराब अवस्थामा छ' | Dr. Amresh Kumar Singh | अनि, अब Ep. 36 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Nepal-India Ties at Their Worst? MP Amresh Kumar Singh Explains » Subscribe our channel: / @sudheerktm1 सर्लाहीबाट निर्वाचित स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह नेपाल–भारत सम्बन्धका सुक्ष्म अवलोकनकर्ता हुन् । कतिपय देखिने र नदेखिने घट्नाक्रमका उनी स्वयं साक्षीसमेत हुन्, खासगरी २०६२ सालमा नयाँ दिल्लीमा १२ बूँदे समझदारी भएयता । उनी के दावी गर्छन् भने, प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच हालै बैंककमा एकल वार्ता भएपनि दुई देशबीचको अविश्वासपूर्ण सम्बन्धमा तात्विक अन्तर आएको छैन । उल्टो यो सर्वाधिक खराब अवस्थामा पुगेको छ । किन ? यसबारे सिंहका आफ्नै किसिमका तर्क र सूचनाहरु छन् । विस्तृत रुपमा थाहा पाउन यो भिडियो हेर्नुहोला । यो कुराकानीमा उनले नेपालको आन्तरिक राजनीति र शक्ति समीकरणका अनेक अदृश्य पाटाहरु पनि औंल्याएका छन् । भ्रष्टाचार र बिचौलियातन्त्रले सर्वत्र गाँजिरहेको दृष्टान्त दिएका छन् । र, मुलुकका अहिले विपक्षी पार्टी नरहेको, मुख्य दलहरु सबै सत्ताकै अंगजस्तो बनेको विषम परिवेशबारे पनि चर्चा गरेका छन् । त्यसैले सडकमा विपक्षी आवाजहरु देखिन थालेको उनको बुझाई छ । #aniaba #अनिअब #amreshkumarsingh #amreshsingh #sudheersharma #sudheersharmapodcast #nepalipolitics #nepalindia #indianepal #geopoltics #politics #india #china #nepal ------ » Our Team: Host: Sudheer Sharma Producer: Kalpana Dhakal Graphic Lead: Ankit Bhattarai Camera: Hritik Singh Thakuri » And, please stay in touch: Facebook: / sudheerktm Tiktok: / sudheerktm1 Twitter: https://x.com/sudheerktm Instagram: / sudheerktm » Subscribe our channel: / @sudheerktm1