У нас вы можете посмотреть бесплатно तहल्का मच्चाउने गरि भाषण कसरी गर्ने| HOW TO PUBLIC SPEAKING IN STAGE I HOW TO REMOVE PUBLIC FEAR🇳🇵 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
पब्लिक स्पिकिङ' भनेको धेरै मानिसबीच रहेर प्रत्यक्ष रूपमा आफ्नो तर्क वा धारणा राख्नु हो । विश्वका धेरै मानिस त्यसरी बाेल्न डराउँछन् । एउटा अनुसन्धानले के देखाएको छ भने 'मानिसहरू भिडमा गएर बोल्नुभन्दा मर्न तयार' हुन्छन्। तसर्थ पब्लिक स्पिकिङदेखि मानिसहरू एकदम त्रसित देखिन्छन् । सर्वप्रथम त हामीले हाम्रो डरदेखि भाग्नु भएन। डर भनेकाे साधारण हो र त्यसलाई जीत्न सक्छु भन्ने सोचले प्रेरित हुनुपर्ने रहेछ। त्यसपछि मञ्चमा उभिएर घण्टौंसम्म आत्मविश्वासको साथ बोलेको सोचेर स्थिर अवस्थामा ध्यान केन्द्रित पारेर एक-एक विवरण याद गर्नुपर्छ। प्रत्येक दिन करिब १० मिनेटसम्म ध्यान गरेमा अत्यन्त प्रभावकारी हुन्छ। सबै प्रदर्शनको ढाँचा हुन्छ। त्यो ढाँचामा ध्यान दिनुपर्छ। आफैंलाई ऐनामा हेरेर अनुहारको भाव, इशारा र शरीरको चालमा ध्यान केन्द्रित गरेर ३० मिनेट प्रतिदिन बोल्नुपर्छ। आफैंलाई रेकर्ड गरेर आफ्नो आवाज चिन्न जरुरी रहेछ। बोल्दा कहाँ रोक्किने भन्नेमा ध्यान दिन जरुरी हुन्छ। आफ्नो श्वासप्रश्वासको प्रकियामा ध्यान दिएर धेरै छिटो बोल्नबाट जोगिएमा पब्लिक स्पिकिङ एकदमै सहज बनाउन सकिने कुराहरू हुन्। बोल्नका लागि विषयमा राम्रो पकड चाहिने भएकाले यसले हाम्रो ज्ञान पनि बढाउँछ। यति मात्र नभई आत्मविश्वासी, लगनशील बनाएर हाम्रो बौद्धिक क्षमताको विकास पनि गर्छ। आजको प्रतियोगीताको युगमा मानिसले आफ्नो धारणा राख्न सक्नुपर्छ, बोल्न सक्नुपर्छ। भनाइ नै छ नि- बोल्नेको पिठो नि बिक्छ, नबोल्नेको चामल नि बिक्दैन। यस भनाइले वक्तृत्वकलाको महत्त्व बुझाउँछ। हामी बोल्न नसकेपछि हामीभित्रको प्रतिभा त्यसै हराएर जान्छन्। बोल्न नसकेमा हामी अरूको अगाडि डराएर बस्न बाध्य हुन्छौं। तसर्थ, हामी सबैले वक्तृत्वकलामा राम्रो पकड बनाउनुपर्छ। म मेरा भनाइ रोब ब्राउनकाे प्रसिद्ध वाक्यबाट टुंग्याउन चाहन्छु: 'यदि तपाईं बोल्न सक्नुहुन्छ भने, तपाईं प्रभाव पार्न सक्नुहुन्छ। यदि तपाईं प्रभाव गर्न सक्नुहुन्छ भने तपाईं जीवन परिवर्तन गर्न सक्नुहुन्छ।' -------------------------------------------------------------------------------------------------------- Nepali motivational speech for success in life, new nepali speech in nepali, nepali motivational speech for success in life I BEST NEPALI MOTIVATIONAL VIDEO, Top speech nepal, motivational videos for success in nepali, BEST SPEECH IN NEPALI, motivational videos for success in nepali, Why motivational nepali speech is very important in 2020, Motivational Nepal, motivational new nepali, biswash badu, Life Changing , Powerful Motivational Video In Nepali #HOWTOPUBLICSPEAKINGINSTAGE #CONFIDENCEINSTAGE #publicspeakingnepal #topspeakerinnepal #inspirationalspeechinnepali #motivationalvideosinnepali #nepalimotivationalvideos #nepalivideosofmotivation #nepalimotivation #inspirationalvideoinnepali #motivationalspeechinnepali #lifechangingmotivationinnepali #nepalimotivationalvideo2020 -------------------------------------------------------------------------------------------------------- top speakers in nepali language, best speakers in nepali language, favourite motivational speaker in nepal, speaker kasari bhanne speech nepali language nepali ma kasari speaker bhanne Best motivational video nepali 2077, motivational new nepali, motivational Nepali speaker, motivational Nepali video, motivational Nepali videos for success, best motivational Nepali video, corporate speakers, best corporate speakers in nepal, famous corporate speakers, business, speakers. Best business speakers, motivational business speakers, great business speakers, motivational speakers for life, motivational speakers athletes motivational speakers in India, motivational speakers in Hindi, Nepali motivational speakers, Nepali motivational speakers in Nepali, top motivational speakers in Nepal, best motivational speakers in Nepal, motivational speakers success, motivational speakers videos, motivational speakers women, motivational Nepali speaker, motivational Nepali video, motivational Nepali videos for success, best motivational Nepali video, corporate speakers, best corporate speaker. Nepal ma business kasari grne Business idea Nepal Business idea of Nepal with low investment Nepali business idea Business idea of Nepal in 2020 Business idea new video business idea in nepal ============================================= कृपया हाम्रो Channel “Biswash Badu” लाई Subscribe गरिदिनुहोला | हाम्रो video लाई Like, share, subscribe, comment गरिदिनुहोला I Like👍 | Comment👇 | Share👫 | Subscribe👈 ============================================= More videos:- नेपालमा साबुन फ्याक्ट्रीमा यति धेरै पैसा र संभावना I Soap making business सुरु गर्नुहोस • नेपालमा साबुन फ्याक्ट्रीमा यति धेरै पैसा र... प्रत्येक नेपालीले सिक्नुपर्ने (ब्रुसली) Success Method अपनाउनु पर्छ I life changing idea of Nepali • प्रत्येक नेपालीले सिक्नुपर्ने (ब्रुसली) Su... नेपालमा अबको 30 बर्स सम्म सोचे जति पैसा कमाउन सक्ने बिजनेस यो हो I business idea of nepal ============================================== Click Here To Subscribe Us ▶ / @megasewatvbisswasbadu queries about business module connect me / about Email : [email protected] @all rights reserved