У нас вы можете посмотреть бесплатно बालेन प्रधानमन्त्री बन्दै गर्दा देशको अवस्था कस्तो छ ? आर्थिक सूचक, पूर्वाधारसहित समग्र चित्र हेरौं или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
बालेन शाह प्रधानमन्त्री बन्ने चर्चा चलिरहँदा देशको वास्तविक अवस्था कस्तो छ? नेपालको अर्थतन्त्र, विकासका सूचक, रोजगारी, पूर्वाधार, विमानस्थल, सडक सञ्जालदेखि लगानीको वातावरणसम्म समग्र चित्र के भन्छ? यो भिडियोमा हामी नेपालको आर्थिक अवस्था, सरकारी तथ्यांक र पछिल्ला विकासका आधारमा देश अहिले कुन मोडमा छ भन्ने विषयलाई तथ्यसहित विश्लेषण गर्नेछौं। देशमा तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् भने ५३ आन्तरिक विमानस्थलमध्ये ३३ मात्रै सक्रिय छन्। हवाई सेवा विस्तार हुँदै गए पनि रोजगारी, उत्पादन र लगानीका क्षेत्रमा अझै चुनौतीहरू देखिन्छन्। त्यसैगरी आईटी, पर्यटन, ऊर्जा र पूर्वाधार विकासलाई भविष्यको सम्भावना बोकेको क्षेत्रका रूपमा हेरिएको छ। तर राजनीतिक स्थिरता, नीति निरन्तरता र सुशासनको प्रश्न अझै महत्वपूर्ण बनेको छ। यदि बालेन प्रधानमन्त्री बन्छन् भने यस्तो अवस्थामा उनले कस्तो अर्थतन्त्र र विकास संरचना सम्हाल्नेछन्? देशको समग्र आर्थिक अवस्था कस्तो छ? यिनै विषयमा आधारित विस्तृत विश्लेषण यो भिडियोमा प्रस्तुत गरेका छौँ।