У нас вы можете посмотреть бесплатно दरबार होइन चिया पसलबाट टिकट — किन ऐतिहासिक बन्यो श्रमसंस्कृति पार्टी? или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
दरबार होइन चिया पसलबाट टिकट — किन ऐतिहासिक बन्यो श्रमसंस्कृति पार्टी? नेपालको राजनीति जहाँ अझै पनि दरबार, महल र बन्द कोठाभित्र टिकट बाँडिन्छ, त्यही पुरानो संस्कृतिलाई तोड्दै श्रमसंस्कृति पार्टीले चिया पसलबाट उम्मेदवारलाई टिकट दिएको घटना इतिहासकै साहसी र ऐतिहासिक कदम बनेको छ। यो केवल टिकट वितरण मात्र होइन— 😍 यो श्रमको सम्मान हो 😍यो पहुँच होइन, योग्यता प्रधान राजनीति हो 😍 यो जनताबाटै सुरु हुने साँचो लोकतन्त्रको अभ्यास हो यस भिडियोमा श्रमसंस्कृति पार्टीका केन्द्रीय सदस्य जीवन बिष्टले स्पष्ट पार्नुहुन्छ– • चिया पसलबाट टिकट किन दिइयो? • दरबार केन्द्रित राजनीति किन असफल हुँदैछ? • श्रमसंस्कृति पार्टीले कस्तो नयाँ राजनीतिक संस्कृति बनाउँदैछ? • आम नागरिकका लागि राजनीतिमा प्रवेशको ढोका कसरी खुल्दैछ? यदि तपाईं पनि सोच्नुहुन्छ— राजनीति दरबारबाट होइन, जनताबाट सुरु हुनुपर्छ, भने यो भिडियो तपाईंका लागि हो। 😍 भिडियो मन परे Like गर्नुहोस् 👉 सत्य बोल्ने राजनीतिलाई फैलाउन Share गर्नुहोस् 👉 नयाँ राजनीतिक संस्कृतिका लागि Channel Subscribe गर्नुहोस् 👉 तपाईंको धारणा Comment मा लेख्न नबिर्सनुहोस् 🙏 #Dharapanionlinemedia #Harkasampang A revolution #latestupdate #sarmasakritiparty