У нас вы можете посмотреть бесплатно केपी र आरके कतारमा यस्तो अवस्थामा // Khagendra Prasad & Rudra Kali in Qatar // или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
नेपालले कतारलाई उपहार स्वरूव दिएका रूद्रकली र खगेन्द्र प्रसाद नामका दुई हात्ती यतिखेर कतारको अलखोर स्थित पार्कमा निर्मित हात्तीसारमा छन् । उनीहरूलाई हेर्नेको भीड नै लागिरहेको छ । नयाँ ठाउँ, मौसम र परिवेशमा माउतेहरू उनीहरूलाई रत्याउने कोसिस गरिरहेका छन् । यसैबिच ढाडमा एकातिर नेपाल र अर्कोतिर कतार, निधारमा ॐ र शरिरमा दुई देशका झण्डा, आकर्षक फूल आदिले रङ्गरोगन गरी पार्कमा घुमाइएको दृश्यले धेरैलाई ध्यान तानेको थियो । त्यसको केही झलक देखाउन र कतारको शुरूवाती अवस्था कस्तो छ भनेर सानो झलक देखाउन यो भिडियो प्रस्तुत गरिएको छ । पूरा भिडियो हेर्नुहोला ! #alkhorpark #qatar #elephant