У нас вы можете посмотреть бесплатно सालबारीमा अवैद्य आशा पैरामेडिकल नर्सिङ इन्स्टिट्युटको संचालन !! или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
आँखाको अघि अवैद्य इनन्स्टिट्युटको संचालन हुनु प्रशासनको कम्जोरी हो। आशा पैरामेडिकल नर्सिङ इन्स्टिट्युटको विधार्थीहरूले न्याय पाउँनै पर्छ। दार्जीलिङ जिल्ला अन्तर्गत सिलगढीको सालबारीमा आशा पैरामेडिकल नर्सिङ इन्स्टिट्युटको संचालकहरूले अवैद्य रहेको दावी गर्दै विभिन्न प्रकारको प्रलोभनहरू देखाउँदै विधार्थीहरू तथा अभिभावकहरूबाट मोटो रकम वसुल्ने कार्यहरू गर्दै आइरहेका थिए।सालबारीको आशा पैरामेडिकल नर्सिङ इन्स्टिट्युटमा दार्जीलिङ, खरसाङ, मिरिक लेबुङ, सिक्किम लगायत अन्य विभिन्न क्षेत्रहरूका विधार्थीहरूले अध्यान गर्दै आइरहेका थिए। आज पैरामेडिकल नर्सिङ इन्स्टिट्युट अवैद्य रहेको खुलासा भएको छ। यसरी अवैद्य रूपमा संचालन भई रहेको इन्स्टिट्युटमाथि राज्य सरकार,जिल्ला प्रशासन तथा जीटीए सरकारले यतिका दिनहरू बितिसक्दा पनि किन ध्यान दिएन?भन्ने हाम्रो सोझो प्रश्न छ।सालबारीको पैरामेडिकल नर्सिङ इन्स्टिट्युटको झूठको खुलासा भएपछि अध्यानरत विधार्थीहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गर्दै आइरहेका छन।इन्स्टिट्युट भवन अघि विरोध प्रदर्शन गरिरहेका विधार्थीहरूलाई इण्डियन गोर्खा जनशक्ति फ्रण्ट खरसाङ महकुमाको कार्यकारिणी अध्यक्ष मन्दीप लामाको नेतृत्वमा पिउने पानी आदि वितरण गरेर आईजीजेएफ पीडित विधार्थीहरूको पक्षमा रहेको स्पष्ट बताएका छन्। पीडित विधार्थीहरूले न्यायको माग गर्दै आज जिल्लाधिकारी समक्ष ज्ञापन पत्र चढाउन आएका थिए।यस अवधि इण्डियन गोर्खा जनशक्ति फ्रण्टको दार्जीलिङ कोअर्डिनेटर राब्गे राई, नारी कोअर्डिनेटर नोरा सुब्बा उनीहरूसंगै खडा रहेको थियो।सालबारीमा अवैद्य रूपमा पैरामेडिकल नर्सिङ इन्स्टिट्युट संचालन भइरहेका थिए तर यतिका दिनहरू बितिसक्दा पनि राज्य सरकार, जिल्ला प्रशासन, जीटीए सरकारले इन्स्टिट्युट वैद्य हो की अवैद्य हो भन्ने विषयमाथि जाँच समेत नगर्नु यो लापर्वाहीको प्रमाण हो।यस्ता अवैद्य इन्स्टिट्युटहरुको कारणले अभिभावकहरूको रूपिया पैसासंग संगै विधार्थीहरूको भविष्य डामाडोल भएर जानेछ। यस्ता कुकार्य गर्नेहरू विरूद्ध राज्य सरकार, जिल्ला प्रशासन साथै जीटीए सरकारले अविलम्ब कारवाही गर्नु पर्छ भन्ने हाम्रो माग छ। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालय दार्जीलिङ। Facebook Page: https://www.facebook.com/profile.php?... Facebook Profile : / zafar.akil.9 Instagram : / himali_channel520 X : https://x.com/himalichannel62 X : https://x.com/ZafarAqueel786 #himalichanneldarjeeling #darjeelingnews #insidestory #himalieyesonyou