У нас вы можете посмотреть бесплатно मातालाई खोज्दै | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
मातातर्फ जाने बाटो नै स्वर्गतर्फ जाने बाटो स्वर्गमा होस् अथवा यो पृथ्वीमा, माताविना जीवन पाउन सकिँदैन, प्रेम सिक्न सकिँदैन । त्यसैले मानव-जातिले कल्पना गर्ने जीवन र प्रेमले भरिएको संसार बन्नको निम्ति माता परमेश्वर अनिवार्य हुनैपर्छ । शैतानले यो पृथ्वीबाट जीवन र प्रेम हटाउनको निम्ति “माता परमेश्वर हुनुहुन्न” भन्ने झूटद्वारा मानव-जातिलाई छलमा पार्छ । तर हामीले सृष्टिका थोकहरूद्वारा परमेश्वरको अदृश्य ईश्वरीय स्वभावलाई बुझ्नुपर्दछ । “जिउँदो पानीको स्रोत हुनुभएकी यरूशलेम माताकहाँ आउनुहोस्” आदमले हव्वालाई गवाही दिएका, र थुमाले मानव-जातिलाई जिउँदो पानीको स्रोतसम्म डोऱ्याउनुभएजस्तै दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूको नेतृत्वलाई पछ्याउँदै स्वर्गीय माताकहाँ गयौं भने हामीहरू हर्ष, आनन्द र प्रेम पोखिने जीवनको संसारमा जान सक्नेछौं । प्रकाश ७:१७ किनकि सिंहासनको बीचमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ, र तिनीहरूलाई डोर्यांएर जिउँदो पानीको स्रोतसम्म लानुहुनेछ, र परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com