У нас вы можете посмотреть бесплатно उत्तराखण्डका 70 वर्षे बृद्घ बा भन्नुहुन्छ कालापानी नेपालको नेपाललाइ देउ Greater Nepal National News или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
उत्तराखण्डका 70 वर्षे बृद्घ बा भन्नुहुन्छ कालापानी नेपालको नेपाललाइ देउ Greater Nepal National News Greater Nepal sikkim National News बर्तमान नेपालको मेचि देखी पुर्वमा दार्जिलिंग, सिक्किम र महाकाली देखी पश्चिमा कुमाउ र गढवाल राज्य नेपाली भु-भाग हो भने पुर्वि सिमाना टिष्टा नदि देखि पश्चिम सतलज सम्मको भु-भाग नेपाली भुमि हो । सन् १८१६ मार्च ४ का दिन नेपाल ले बेलायत संग को असमान सुगौलि सन्धी मार्फत १/३ भु-भाग गुमाएर केहि तराईको समतल भु-भाग सहित को एउटा साने पाहाडी राष्ट्र को रुपमा परिणत भयो । तर उक्त सुगौली सन्धी स्वयम आफ्नै सर्त अनुसार पनि अबैधानिक थियो । सुगौली सन्धिको धारा ९ अनुसार सन् १८१५ डिसेन्बर २ का दिन देखी १५ दिन भित्र सुगौली सन्धी हस्ताक्षर गरेर बुझाउनु पर्नेछ भन्ने प्रावधान रहे पनि ९० औ दिनमा सन् १८१६ मार्च ४ का दिन नेपाल का तर्फ बाट हस्ताक्षर गरेर बुझाईएको थियो । सुगौली सन्धि को धारा ९ अनुसारनै नेपालको तर्फ बाट राजले अनुमोदन गर्नु पर्ने सर्त रहे पनि राजा गिर्वण युद्ध बाट अनुमोदन भएको थिएन । सुगौलि सन्धि स्वयम असमान र बल जफत गरि गरिएको सन्धि थियो जसलाई अन्तराष्ट्रिय स्तरमा अयोग्य मानिन्छ । तर बर्तमान परिस्थितीमा सो सुगौली सन्धि नेपाल र भारत बिच भएको नेपाल-भारत सन्धी १९५० को धारा ८ ले खारेज गरेको छ भने बेलायत संग भएको नेपाल-बेलायत सन्धि को धारा ८ ले पनि दार्जिलिंग, सिक्किम, कुमाउ र गढवाल राज्य माथि को बेलायत को प्रभुसत्ता खारेज गरेको छ । यसरी सुगौली सन्धि मार्फत गुमेको पुर्वको दार्जिलिंग, सिक्किम र पश्चिमको कुमाउ र गढवाल राज्य नेपाल मा औपचारीक रुपाम गाभिएर पुन: नेपाल को सिमाना टिष्टा देखी सतलज सम्म पुगेर निर्माण हुने बृहद नेपाल नै ग्रेटर नेपाल हो !!!!!!#NationalNewsTV भारतको_दादागिरी #Greater_Nepal #NationalNewsTV @nationalnewsnepal #greater_nepal #national_news #youtubeshort