У нас вы можете посмотреть бесплатно अनुहारमा कालो पोतोले हैरान हुनुहुन्छ ? The Health Hub или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
सौन्दर्यका लागि हाम्रो अनुहार क्लिन एन्ड क्लियर हुनुपर्छ भन्ने मानिन्छ । तर, कालो पोतो कतिपयलाई सताइरहेको हुनसक्छ । यसलाई कसरी हटाउने ? छाला रोग विशेषज्ञ डा. सिमा सिटौलाले यसरबारे फरकधारको हेल्थ हबमा गरेको कुराकानी सुन्नुहोस्ः नेपालको अनलाइन म्यागजिन फरकधारको मल्टिमिडिया युट्युब च्यानलमा तपाईंलाई स्वागत छ । फरकधारले पाठकहरुले बुझ्नै पर्ने र थाहा पाउनै पर्ने सामग्रीहरुलाई भिडिओमा पनि ल्याउन थालेको हो । तपाईंहरुलाई हाम्रो भिडियो सामग्री कस्तो लागिरहेको छ ? हामीलाई प्रतिक्रिया दिन नबिर्सिनु होला । साथै तपाईंहरु हामीसँग जोडिन तलका लिंक गरेर पनि सक्नु हुनेछ: वेबसाइटः https://farakdhar.com/ फेसबुक: / farakdhar ट्विटरः / farakdhar #Dr.Seema_Sitaula #Farakdhar #Health