У нас вы можете посмотреть бесплатно Sadak पूर्वाधार विकास कार्यालय घेराऊ или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
शर्मा क्याराभान र पूर्वाधार विकास कार्यालयलाई जवाफदेही बनाउन निर्माण कम्पनी शर्मा क्याराभान जेभी र पूर्वाधार विकास कार्यालय बागलुङको चरम ढिलासुस्ती र लापार्बाहीका कारण जिल्लाका कैयौँ ठाउँका नागरिकले शास्ती भोग्न बाध्य भएका छन् । त्यस मध्येको एक हो कुश्मीसेरा–राङखानीे सडक कालोपत्रेमा भएको चरम ढिला सुस्ती । सडक स्तरोन्नति र कालोपत्रेकोलागि २०७६मा दुई पक्ष बीच सम्झौता भयो । जम्मा १० किलोमिटर सडक ५ बर्षसम्मपनि बन्न सकेको छैन । २४ करोड ५८ लाख रुपैयाँ लागतमा कालोपत्रे गर्ने सम्झौता गरिएकोमा पाँच बर्षमा जम्मा ५७ प्रतिशत काम भएको छ । कामको यो अवस्थाप्रति पूर्वाधार विकास कार्यालयका प्रमुख दिनेश कुमार घिमिरे र शर्मा क्याराभान जेभीका चन्द्र थकाली पूर्ण रुपमा जवाफदेही हुनु पर्छ । उनीहरुलाई जवाफदेही बनाई समयमै काम सम्पन्न गर्न बागलुङ–कश्मिसेरा–बरेङ–शान्तिपुर सडकको कुश्मीसेरा–रुम्टा–राङखानी सडक संघर्ष समितिले पूर्वाधार विकास कार्यालय घेराऊ गरेको छ । Our Service Media House !! Video Story !! News !! Documentary !! Series !! Tv Show !! Entertainment !! Live Program Any More "Social Media" Facebook Page :- https://www.facebook.com/profile.php?... Contact N. :- 9857635872 E-mail :- parisuchanweekly@gmail.com Website/Online News :- https://eparinews.com/ Studio :- Lekhan Nepal Media Pvt,Ltd