У нас вы можете посмотреть бесплатно BALEN - BALIDAN (OFFICIAL MUSIC VIDEO) или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Balen Performing Balidan , Prod. By Nasty/Spark Get On: Spotify : https://spoti.fi/2plVTVE Amazon : https://amzn.to/32PFDdb Deezer: https://bit.ly/2qkLDh0 Saavn: https://bit.ly/2qbf3hF Tidal: https://bit.ly/33WA6CX For Bookings and Shows : 00977- 9813534270 Email : [email protected] Connect on Facebook : / balenofficial Connect on Instagram : / balenshah Diriection/Concept : the dumb director. The Dance Station lyrics: देशको रक्षा गर्ने जती सबै चुकिया छन् नेता जती सबै चोर देश लुटी खाछन्, आमाको सारीमा , कट्टु सोची मुतिराछन्, खानेबेला एक , गर्ने बेला फुटिराछन्, नाङ्रेस नेमाले नाउबादी , सबै मिली घुमी देश खाउँ बाँडि हामी सधै चिलिम फुकी जस्तो Case नि बिगारी सस्तो सारी, महँगो गाडी, कानुन कयदालाई नाङ्गो बाङ्गो पारिदै उघारी नारीमा कुमारी जोगाउने बलतकारी , खाडिमा चिनारी लुटाउने सधै हामी, बाढिमा बिरामी फुकाउने त्यही पानी देशको कर्मा चारी शक्तिशाली सरकारी, ३० हजार को तलब , ३० वटा घरबारी , बिचबजारको सडक बिस वटा खाल्डो पारी खल्ती भारी , बैन्क मारी , सात तहको अधिकारी, कस्ले तिर्ने सात समुद्र पारी देशको सात उधारी । पुरानो भो इतिहास केहि फेरिएन , बाँकी हुँदा एत्ती सास मोहा मेटिएन , कहाँ कुद्छ रेल , यहाँ बाटो भेट्टिएन, कलाकारलाई जेल , मुर्खा लाटोले बुझेन, जङ्गल भयो फडानी , त्यो आगोनै निभेन, सात तोपको सलामीमा बाठोनै थिएन, कसरी पो बन्छ देश , बिदेशी माटो किनेर, हेर त्यो मुटु चिरेर, छिमेकीनै तिम्रो मनमा, त्यो आत्मियता हैने आँखा लाछौ तिमीले धनमा, अपराधी देशमा छन , घुमिराको साईरनमा सफा पानी चढाकोछ आउँदैछ रे साईकलामा, फोक्कटमा बेच , मेलम्ची कस्ले ल्याईरहन्छ , यो ब्यापार हो सबै, यो राजनिती हैन , यो राज्यको राजाहरुमा राजयोगनै छैन , यो रामराज्य हैन , राम्रोनै रमाउदैन , नराम्रो नै हाम्रो भो , जो कमाउदैछ । मलाई बोल्न दे सरकार , अपराध हैन , मन खोल्न दे दरबारको म सराप हैन , मन खराब छैन , सही बोल्न डरउँदैन , कानुन पो लाग्छ कि , आवाज उठाउदैमा , बलिदानको गीतामा मेरो शब्दको सलामी , गाउँ गाउँ बाट उठ युवा कलम थामी , सोर्है आना सही कुरा, सुन सोची साराले , भुमरीमा भौतारी भविश्य अभिभाराले , के हुन्छ एउटा नाराले, त्यो सपनाको सहाराले , के भन्न पो बाकिँछ , बुद्धनै साची छ , कोपिला मास्दा के फुल्छ त्यो डालिमा ? आशु र रगत लुकेकोछ लालिमा , हासोमा बारुदको गन्ध , सधैको द्वन्द , कहाँ खोजौ शान्तिको सन्देश , कवितालाई छन्द , पवित्रछ मन त , धेरै छ नि भन्न , कुरा सुखदुखको मुखैभो बन्द । #Balen #Balidan #VisitNepal2020