У нас вы можете посмотреть бесплатно सोमेस्वोर (someswor )गडी राजा मुकुन्द सेनको गडी एतिहासिक धार्मिक स्थल historical place,madi chitwan или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
सोमेश्वर गढी चितवन जिल्लाको माडी नगरपालिका–५ मा अवस्थित एक ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थल हो। यो स्थान नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा, चुरे पहाडको दक्षिणी भागमा रहेको छ। ऐतिहासिक पृष्ठभूमि इतिहास अनुसार, पाल्पाका राजा मुकुन्द सेनले बेलायती सेनाको आक्रमण रोक्न सोमेश्वर गढी निर्माण गरेका थिए। यो क्षेत्र लिच्छवीकालदेखि नै नेपाल–भारतबीचको आवागमनको नाका रहँदै आएको छ, जसले गर्दा यसको ऐतिहासिक महत्त्व अझ बढेको छ । धार्मिक महत्त्व यहाँ रहेको सोमेश्वर कालिका मन्दिर महादेव र कालीको वासस्थान मानिन्छ। वि.सं. २०१७ देखि माडीका थारु समुदायले यहाँ पूजापाठ गर्दै आएका छन्। रामनवमी र चैते दशैंमा यहाँ ठूलो मेला लाग्ने गर्दछ, जसमा नेपाल र भारतका हजारौं भक्तजन सहभागी हुन्छन् । पर्यटकीय आकर्षण सोमेश्वर गढीबाट माडी उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। यहाँको "चन्द्र कुँवा" नामक जलस्रोतलाई छालासम्बन्धी रोग निको पार्ने विश्वास गरिएको छ। सडक सञ्जालको विकाससँगै यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । सोमेश्वर गढी माडी नगरपालिकाको वसन्तपुर बजारबाट करिब १२ किलोमिटरको दूरीमा अवस्थित छर भरतपुर चितवन बाट माडी जम्मा ४० कि मि रहेको छ