У нас вы можете посмотреть бесплатно धादिङका चेपाङ बालबालिका : पीडाको छायाँ र आशाको किरण | Mangalodaya Srijansil Samaj или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
मंगलोदय सृजनशील समाजको तर्फबाट प्रस्तुत यो डकुमेन्ट्री धादिङ जिल्लाको दुर्गम बस्तीमा बसोबास गर्ने चेपाङ समुदायका बालबालिकाहरूको यथार्थ जीवन कथा हो। यस भिडियोमा हामीले 📍 श्री जनजागृति आधारभूत विद्यालय गजुरी गाउँपालिका–२, बितलव, धादिङ (स्थापना: वि.सं. २०२८) मा अध्ययन गर्ने अति विपन्न, गरिब तथा केही अनाथ चेपाङ बालबालिकाहरूको अवस्था नजिकबाट देखाउने प्रयास गरेका छौं। विद्यालय नजिकै बाँस, प्लास्टिक र जंगलका सामग्री प्रयोग गरेर बनाइएको अस्थायी बासस्थानमा ४ वर्षदेखि १२ वर्षसम्मका नानीहरू बस्न बाध्य छन्। न पर्याप्त न्यानो कपडा, न सुरक्षित ओढ्ने–ओछ्याउने, न त सहज शैक्षिक वातावरण। मंगलोदय सृजनशील समाजका साथीहरू मिलेर 📚 शैक्षिक सामग्री 🍚 खाद्यान्न सहयोग लिएर विद्यालयसम्म पुग्दा देखिएका दृश्यहरूले हामी सबैको मन छोयो। यो भिडियो दया माग्ने कथा होइन, यो अधिकार, अवसर र राज्यको ध्यान माग्ने आवाज हो। 👉 आजको सानो सहयोग एउटा सुरुवात हो। 👉 छिट्टै फेरि अझ आवश्यक सहयोग सामग्री लिएर फर्किने प्रतिबद्धता पनि यही भिडियोमार्फत व्यक्त गर्दछौं। यदि तपाईंलाई यो भिडियोले छोयो भने— 🙏 Share गर्नुहोस् 🙏 Comment मार्फत आफ्नो धारणा राख्नुहोस् 🙏 Subscribe गरेर हाम्रो अभियानमा साथ दिनुहोस् सानो सहयोग, साझा आवाज र मानवीय संवेदनाले यी नानीहरूको भोलि उज्यालो बनाउन सक्छ। #MangalodayaSrijansilSamaj #ChepangChildren #Dhading #NepaliDocumentary #EducationForAll #SocialWorkNepal #SaveChildren #HopeForChildren #NepalReality