Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб नेपाल फेरि सम्पति शुद्धिकरणको ग्रे लिस्टमा : नेपाललाई कस्तो असर पर्छ ? в хорошем качестве

नेपाल फेरि सम्पति शुद्धिकरणको ग्रे लिस्टमा : नेपाललाई कस्तो असर पर्छ ? 6 дней назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса ClipSaver.ru



नेपाल फेरि सम्पति शुद्धिकरणको ग्रे लिस्टमा : नेपाललाई कस्तो असर पर्छ ?

नेपाल फेरि सम्पति शुद्धिकरणको ग्रे लिस्टमा परेको छ । सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुन कार्यान्वयन तथा अनुसन्धानमा लापरबाही गरेको भन्दै फाइनान्सियल एक्सन टास्क फोर्सले नेपाललाई ग्रे लिस्ट अर्थात नकारात्मक सूचीमा राखेको हो । सम्पत्ति शुद्दिकरण निवारणसम्बन्धी अनुसन्धान र कानुन कार्यान्वयन कमजोर भएको भन्दै एफएटीएफले ग्रे लिस्टमा राखेको छ । यसले नेपाललाई कस्तो असर पर्छ ? यसबारे थप जानकारी दिन नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापासँग । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurTVHD Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd  

Comments