У нас вы можете посмотреть бесплатно बिहान ७ बजेको कान्तिपुर समाचार, २४ चैत २०८१ | Kantipur Samachar или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
बिहान ७ बजेको कान्तिपुर समाचार, २४ चैत २०८१ | Kantipur Samachar #KantipurSamachar #KantipurNews #News आजका मुख्य समाचार, व्यवस्थापनसम्बन्धी मापदण्ड नहुँदा वर्षौं पुराना सवारी साधन निर्वाध सञ्चालनमा / जोखिमपूर्ण यात्रासँगै वायु प्रदूषणलाई बढावा । मधेश प्रदेशमा मन्त्री र सांसदको संलग्नतामा मन्त्रालयबाटै योजना बिक्री हुने गरेको खुलासा / ३० लाखको योजनामा १० लाखसम्म भ्रष्टाचार । अमेरिकाको नयाँ कर नीति नेपालका लागि अवसर बन्ने व्यवसायीहरुको भनाइ / उत्पादन लागत घटाएर निर्यात बढाउन सके व्यापार घाटा कम गर्न सकिने । अमेरिकामा राष्ट्रपति डनल्ड ट्रम्पविरुद्ध देशव्यापी प्रदर्शन / १२ सय स्थानमा र्याली / ट्रम्पले चालेको आप्रवासन, आर्थिक र विदेश नीतिको विरोध । इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सको दोस्रो जित / पञ्जाब किंग्स ५० रनले पराजित / यशस्वी जैसवालको उत्कृष्ट प्रदर्शन । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम YouTube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग YouTube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter: / kantipurtvhd Instagram: / kantipurtvhd