У нас вы можете посмотреть бесплатно दोश्रो भयो कला घर Panchebaja Competition Pokhara प्रतियोगितामा पाएको पैसा पदमको उपचारको लागि प्रदान или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
आयो रिजल्ट 🙏🙏दोस्रो भएछौ । हामीलाई बधाइ छ 😀 पोखरामा भएको पन्चेबाजा प्रस्तुतीमा हाम्रो कलाघर समूह दोस्रो हुन सफल भएको जानकारी गराउदछौ । निर्णायकको निर्णयलाई सहर्ष स्विकार गर्दै आयोजक अनि निर्णायकज्युहरु र हामीलाई अपार माया दिनुहुने दर्शकहरु अनि प्रतियोगितामा निम्तोको लागि अग्रज ब्याक्तित्व राष्ट्रिय लोक दोहोरी प्रतिस्ठानका पुर्ब अध्यक्ष आदरणीय प्रजापती पराजुली प्रती हार्दिक आभारी छौ । फाइनलमा हामी सङ्गै प्रतिस्पर्धा गर्नुहुने 6 टिम अनि प्रथम , तृतीय हुने टिमलाइ पनि हार्दिक बधाइ सङ्गै सम्मान । दोस्रो स्थान प्राप्त गर्नुमा पनि हामीले सफल ठानेको छौ । दशौ बर्ष देखि यहि पेसामा अनबरत सक्रिय पस्चिमेली पुरुषहरुको पन्चेबाजा टोलि सङ्ग हाम्रा कलाघरका चेलीहरु सामना गर्नु पनि चानचुने कुरा थिएन । हाम्रो सिकाइ क्षमता निखारता भएको नभएको परिक्षामा पास हुन सफल भएको महसुस गरौ । आगामी दिनमा सक्दो कोसिस गर्नेछौ । प्रतियोगितामा जाँदै गर्दा हौसल्ला सद्भाव स प्रेम दिनुहुने कलाघर परिवार , कमलामाइ नगरपालिका परिवार , सम्पुर्ण शुभचिन्तकहरुमा हार्दिक सम्झना सम्मान