У нас вы можете посмотреть бесплатно पहिलो पटक बेलायतका राजकुमार नै उपस्थित ।। गोर्खा सैनिक संगै खुसी साटे ।। British Army или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
यसै वर्ष बेलायती सेनामा भर्ति भएका दुई सय ७४ जना गोर्खा सैनिकले पद तथा गोपनियताको सपथ लिएका छन् । आज ब्रिटिस क्याम्प पोखरामा नयाँ भर्ना भएका गोर्खा सैनिकले बेलायतका राजकुमार एडवार्ड र राजकुमारी सोफिको उपस्थितीमा सपथ लिएका हुन् । सपथ कार्यक्रममा राजकुमार एडवार्डले गोर्खा सैनिकको प्रशंसा गर्दै नयाँ भर्ना भएकालाई बेलायती सेना छनोट गरेकोमा धन्यवाद दिनुभयो । सपथ पश्चात सेनामा भर्ती भएका र उनका परिवारले राजकुमार एडवार्डसँग भर्ती भएपछिको खुसी साटासाट गरे । मंगलबार नेपाल भ्रमणमा आउनुभएका राजकुमार एडवार्ड र उनकी पत्नी सोफि हिजो मात्रै पोखरा आउनुभएको थियो । बेलायतले यस वर्ष दक्षता र क्षमताका आधारमा छनोट भएका दुई सय ७४ जना युवालाई बेलायत सैनिकमा भर्ना लिएको छ । नेपाली बेलायती गोर्खा सैनिकका रुपमा सन् १८१५ देखि भर्ना हुन थालेका हुन् । ब्रिटिस गोर्खा सैनिकले विश्व युद्धमा बहादुरी प्रदर्शन गरेबापत १३ हजारले सर्वोच्च पदक भिक्टोरिया क्रस प्राप्त गरेका छन् । ©BhupalCreation All Rights Reserved. ⚠️Copyright Alert: Copying and uploading any content or videos that is cited on this channel is restricted. Don't forget to subscribe : Copying and uploading any content or videos that is cited on this channel is restricted. #pokhara #britishprince #adward