У нас вы можете посмотреть бесплатно नेपालमा PAN कसरी दर्ता गर्ने ? Nagarik App तथा अनलाइन मार्फत स्थायी लेखा नम्वर कसरी प्राप्त गर्ने ? или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
नेपालमा स्थायी लेखा नम्वर (PAN) कसरि दर्ता गर्ने ? Nagarik App तथा अनलाइन मार्फत PAN कसरी प्राप्त गर्ने ? | How to Apply PAN Card in Nepal Online | IRD Nepal | PAN card registration online | Pan card registration in Nepal form | Online Personal PAN Banaune Tarika | नागरिक एपबाट यसरी लिनुहोस् प्यान नम्बर Pan Registration in Nepal | Online PAN Registration | Personal PAN Card Registration in Nepal | PAN Registration in Nepal Nagarik App | Pan card registration through Nagarik app | PAN Registration in Nepal Using Nagarik App | How To Register For PAN Card In Nepal? | PAN Registration from Nagarik App | Pan Card apply online in Nepal | PAN card apply online Nepal Nagarik app | PAN card from Nagarik App | How to Make a PAN Card from Nagarik App | PAN register online | PAN registration process in Nepal | Nagarik App PAN Card | PAN registration process | PAN Card kasari Banaune | PAN card kasari line | PAN card kasari banaune | PAN number kasari banaune | PAN number kasari banaune Nagarik App | PAN number kasari banaune mobile bata | PAN card banauna k k chahinxa | Online PAN card apply | Documents required for PAN card apply For More Details: Website: lawimperial.com Email: [email protected] WhatsApp/Cell: +977 9803888924 Relevant Link: https://www.lawimperial.com/pan-regis... नमस्ते, आजको यो भिडियोमा हामी नेपालमा स्थायी लेखा नम्वर अर्थात एब्ल् दर्ता कसरी गर्ने, प्यान दर्ता गर्नका लागि आवश्यक कागजातहरु के के हुन्, तथा प्यान दर्ताका लागि आवश्यक प्रक्रिया, समय आदिका बिषयमा चर्चा गर्दैछौ । Timestamp: 0:00 स्थायी लेखा नम्वर (PAN) भनेको के हो ? 1:04: नेपालमा कसले प्यान दर्ता गर्नुपर्ने हुन्छ ? 1:36 प्यान दर्ताका लागि आवश्यक कागजातहरू के के हुन् ? 1:49 अनलाइन मार्फत व्यक्तिगत प्यान दर्ता गर्ने प्रक्रिया के हो ? 3:05 Nagarik App मार्फत व्यक्तिगत प्यान दर्ता गर्ने प्रक्रिया के हो ? 3:58 नेपालमा प्यान दर्ता गर्दा कती शुल्क तथा समय लाग्दछ ? सर्वप्रथम स्थायी लेखा नम्वर (PAN) भनेको के हो ? PAN भनेको सम्बन्धित व्यक्ति वा कानूनी निकायलाई आन्तरिक राजस्व विभाग बाट जारी गरिने ९ अङ्कको ग्लष्त्रगभ नम्बर हो । स्थायी लेखा नम्बर ९एब्ल्० नेपालमा करदाता पहिचानका लागि आन्तरिक राजस्व विभागले प्रयोग गर्ने आधिकारिक पहिचान प्रणाली हो । प्यान सामान्यतया कुनै पनि फर्म, कम्पनी, कानूनी निकाय, कर्मचारी आदिका लागि आवश्यक हुन्छ । प्यान प्राप्त गर्न आन्तरिक राजस्व विभागको अनलाइन पोर्टल वा नागरिक एप मार्फत आवेदन दिन सकिन्छ । आन्तरिक राजस्व विभागले सम्बन्धित व्यक्तिहरूको लागि व्यक्तिगत प्यान तथा सम्बन्धित कानूनी निकायहरुको लागि व्यवसायिक प्यान जारि गर्ने गर्दछ । नेपालमा कसले प्यान दर्ता गर्नुपर्ने हुन्छ ? १. तलब खाने कर्मचारी, स्वरोजगार गर्ने व्यक्ति तथा स्वतन्त्र पेशामा संलग्न ँचभभबिलअभचक हरु । २. सबै किसिमका कानूनी निकायहरु । ३. साना कम्पनी, स्टार्टअप देखि ठूला कम्पनीसम्मका सवै व्यवसायहरू । ४. ल्न्इ, क्ष्ल्न्इ तथा मुनाफा वितरण नगर्ने कम्पनीहरू । ५. विदेशी लगानीकर्ता तथा घरजग्गा, सवारीसाधन लगायतका उच्च मुल्यका सम्पत्ती खरिद गर्ने व्यक्तिहरु । ६. बैंक खाता खोल्ने व्यक्तिहरू (खाताको प्रकार अनुसार आवश्यकता फरक पर्न सक्दछ) प्यान दर्ताका लागि आवश्यक कागजातहरू के के हुन् ? १. आवेदकको नागरिकता प्रमाणपत्र । २. आवेदकको पासपोर्ट साइज फोटो ।ज ३. विदेशी नागरिकको हकमा सम्बन्धित देशको पासपोर्ट । अब हामी नागरिक एप मार्फत स्थायी लेखा नम्वर दर्ता प्रक्रियाको बारेमा चर्चा गरौ । सर्वप्रथम, १.Google Play Store वा App Store बाट नागरिक एप Download गर्नुहोस् । २. आफ्नो मोबाइल नम्बर प्रयोग गरेर नागरिक एपमा दर्ता गर्नुहोस् । ३. इत्ए ९इलभ(त्ष्mभ एबककधयचम० प्रयोग गरी आफ्नो परिचय प्रमाणित गर्नुहोस् । ४. नागरिकता नम्बर र विवरण प्रयोग गरी आफ्नो परिचय पुनः प्रमाणित गर्नुहोस् । ५. नागरिक एप मा गई एब्ल् च्भनष्कतचबतष्यल चयन गर्नुहोस् । ६. आफुलाई पायक पर्ने सम्बन्धित राजस्व कार्यालय चयन गर्नुहोस् । ७. मोबाइलबाट पासपोर्ट साइज फोटो खिच्नुहोस् । ८. फोटो अपलोड गर्ने ठाउँमा आफ्नो फोटो अपलोड गर्नुहोस् । ९. फारममा आवश्यक विवरणहरू भर्नुहोस् । १०. आवेदन Submit गर्नुहोस् । #PANcardNepal #ApplyPANonlineNepal #PANregistrationNepal #HowToGetPANinNepal #IRDNepal #NagarikAppPAN #OnlinePANnepal #PersonalPANnepal #TaxpayerNepal #ePANnepal #PANcardRegistrationNepal #NepalTax #PANinNepal #ApplyForPAN #OnlineServicesNepal #DigitalNepal #TaxpayerID