У нас вы можете посмотреть бесплатно दुधे मष्टोलाई बलि किन चढ्दैन ? или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
प्रस्तुत भिडियो धार्मिक अभियन्ता अभिषेक जोशी जी ले मष्टो संस्कृति सम्बन्धि अध्ययन गर्ने क्रममा भेट्नुभएका विभिन्न मानिसहरुसंग लिनुभएको अन्तरवार्ता मध्ये एक हो । यो भिडियो उपलब्ध गराइदिनुभएकोमा अभिषेक जोशी जी लाई हार्दिक धन्यवाद। ऋक् टिभी सञ्चारयोग मिडिया प्रा. लि. द्वारा संचालित च्यानल हो । सञ्चारयोग मिडियाले सञ्चार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्दै आएको छ। ऋक् टिभीमा विभिन्न किसिमका विचार प्रधान सामग्री प्रस्तुत गर्ने गरिन्छ । यसमा विज्ञान, प्रविधि, धर्म, दर्शन र भाषासंस्कृतिसंग सम्बन्धित कार्यक्रमहरु नियमित प्रशारण गर्ने गरिन्छ । त्यस्तै यस कम्पनीले "सञ्चारयोग" नामको विचारप्रदान त्रैमासिक पत्रिका प्रकाशन गर्दै आएको छ । विचार प्रधान यस त्रैमासिक पत्रिकाको रु. १०० मा वार्षिक ग्राहक बन्न सकिन्छ । विवाह, व्रतबन्ध, जन्कु, पास्नीको फोटो/ भिडियो खिच्न तथा अन्य प्रयोजनका अडियो, भिडियो, ग्राफिक डिजाईनका साथसाथै पुस्तक प्रकाशन सम्बन्धि सम्पूर्ण सुविधा सञ्चारयोग मिडियाको माछापोखरी स्थित स्टुडियोबाट उपलब्ध गरिदै आएको छ । (साथै क्यामेरा, सम्पादनको सुविधा सहित ग्रीन स्क्रिन स्टुडियोमा भाडामा उपलब्ध छ । ) सम्पर्क : मोबाईल – ९८६५५८७३२२, ९८५१११४७८५ इमेल – sanchar.2075@gmail.com ठेगाना - जमल चोक, (राष्ट्रिय नाचघर संगैको म:म पसल माथि) फेसबुक - / sancharyoga