У нас вы можете посмотреть бесплатно Lakhe Nach : Unique Lakhe Club или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
#युनिक_लाखे_क्लब_धरान३ #युनिकफोटोग्राफ्रीधरान नाग पञ्चमीका दिनबाट सुरु गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झँदै बन्दुक पड्काएर विर्सजन गरिने परम्परा छ । राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने गरिन्छ । भगवान कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने गरिन्छ । लाखेको नामको कथा कुनै कालमा उपत्यकामा नेवारी ज्यापु कृषक खेतमा काम गर्न जाँदा एक जना युवकले खेतीको काममा सहयोग गर्न आउदा रहेछन । खेतमा काम गर्दा खाजा खाने वेलामा युवकलाई पनि खाजा खान आग्रह गर्दा कृषकले दिएको खाजा नखाइ आफ्नो झोलाबाट ला मासु, खेंय अण्डा निकालेर खाँदा रहेछन । यस्तोक्रम दैनिकी हुदो रहेछ । नेवारी भाषामा मासुलाई ला र कुखुराको अण्डालाई खेंय भनिन्छ । ला र खेँय खाने भएर त्यसको नाम लाखेय रहन गएछ ।