У нас вы можете посмотреть бесплатно कार्यक्रमः हाम्रो उमाकुण्ड (२०८२।०९।२२) или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
उमाकुण्ड गाउँपालिकाको सहकार्यमा उत्पादन र प्रसारण हुने कार्यक्रम हाम्रो उमाकुण्ड । यो कार्यक्रम यहाँले रेडियो इनर्जी र रामेछापबाट प्रसारण हुनै सबै रेडियोबाट हरेक हप्ताको मंगलबार साझँ ६ः३० बजे देखि ७ बजे सम्म प्रत्यक्ष सुन्न सक्नु हुने छ । साथै आफुलाई पाएक पर्ने समयम रेडियो इनर्जीको आधिकारीक फेसबुक पेज र युवटुव च्यानलमा समेत हेर्न र सुन्न सक्नु हुने छ । उमाकुण्ड गाउँपालीकाले प्रवाह गरेको सेवा प्रति यहाँको सुझाव, गुनासो र जिज्ञास छ भने हाम्रो आधिकारीक फेसबुक पेज र टेलिफोन नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ । तपाईको समस्या गाउँपालिकाकाआधिकारिक अधिकारी समु राख्ने छौँ । र तपाईँ आफ्नो समस्या आफ्नै भ्वाइसमा पनि रेकर्ड गराउन सक्नु हुनेछ ।