У нас вы можете посмотреть бесплатно पूर्खाको रगत __ हाम्रो चियाबारी | Darjeeling Tea Garden Song | Nepali Inspirational Song или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
चियाबारीको पात-पातमा हाम्रो इतिहास लेखिएको छ। पुर्खाको पसिना, संघर्ष र माया मिसिएको यो भूमि केवल काम गर्ने ठाउँ होइन — हाम्रो पहिचान हो। “पूर्खाको रगत — हाम्रो चियाबारी” गीत दार्जीलिङ्गका गोर्खा/नेपाली चियाश्रमिकहरूको जीवन, भावना र गौरवको संगीतात्मक अभिव्यक्ति हो। यो गीत नयाँ पुस्तालाई आफ्नो जरा सम्झिन, आफ्नो भूमिको माया गर्न, र पुर्खाको योगदान सम्मान गर्न प्रेरणाका निम्ति समर्पित छ। ✍️ गीतकार: गंगा प्रसाद 🎵 संगीत: विश्वमित्र राई 🎤+🎬 गायन तथा भिडियो निर्माण: लावाङ्ग बमजन 📽️ भिडियो क्लिपहरु: एआई तपाईंको माया र समर्थन नै मेरो निम्ति ऊर्जा हो। Like • Share • Subscribe गरेर साथ दिनुहोस्। @bomzanlawang2223 गीतको मूलरुप (रोशन राई 'आदित्य' बाट प्राप्त जस्ताको त्यस्तै) _____ पूर्खाको रगत सोगत भई बाँचोस् लहलह हाम्रो चियाबारी हाम्रो पसिना मगमगाइ रहोस् डाँडा र पाखा पखेरोभरि यो हाम्रो चियाबारी सृष्टिको देन पिएर हुर्क्यौ पसिनासरी दिएर आफ्नै रगत चिरहरित भइ बाँचिरहोस् पूर्खाको सान नभुलौं फगत यही् हाम्रो ईतिहास बोल्ने पिएर आँसु दुःख नै भुलाउने यही् चियाबारी भित्र हजार जन्मे अनन्तसम्म जन्मिरहोस् ईतिहास भनिदिने नमाग तिमी नेपाली भाइ चियाबारी रोएर सुक्छ है नहार तिमी नेपाली दाइ चियाबारी त हक लाग्छ है #Darjeeling #Chiyabari #NepaliSong #TeaGarden #Gorkha #DarjeelingTea #NepaliCulture #InspirationalSong #Gorkhali #HimalayanLife #DarjeelingTeaGarden #NepaliMusic #GorkhaCulture #TeaWorkers #DarjeelingLife #HimalayanCulture #GorkhaliIdentity