У нас вы можете посмотреть бесплатно Should, Should be, Should have, Should have been, Should have had - English Hub или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Hello Everyone, In this video, you will learn about another auxiliary verb 'should'. We will cover all the forms of should. Today we are going to talk about 'should', 'should be, 'should have' 'should have been', 'should have', 'should have to', 'should have had' 'should have had to' and 'should have to have. After watching this video, you will be able to use 'should' while talking and writing in English. Here are few examples of 'should' Should- पर्छ/गर्नुपर्छ Subject ले कुनै काम गर्नुपर्छ वा पर्छ भनेर भन्दा, 'Should' को प्रयोग गरिन्छ। Subject + should + verb 1 + object I should play football. रामले फुटबल खेल्नुपर्छ। You should learn English. तिमीले अंग्रेजी सिक्नुपर्छ । We should stay at home. हामी घरमा बस्नु पर्छ। Should be - हुनुपर्छ कुनै पनि वस्तु वा व्यक्ति कुनै ठाउँमा हुनुपर्छ, कुनै बानी, कुनै कुरा हुनुपर्छ भनेर भन्दा, Subject + should be + object The ambulance should be at the hospital. एम्बुलेन्स अस्पतालमा हुनुपर्छ। Ram should be with you. राम तिमीसंग हुनुपर्छ। Should be - हुनुपर्छ (गरिरहेको वा भईरहेको ) कुनै पनि काम अहिले भईरहेको हुनुपर्छ भनेर भन्दा, Subject +should be + verb 4 + object Ram should be playing football. रामले फुटबल खेलिरहेको हुनुपर्छ। You should be learning English. तिमीले अंग्रेजी सिकिरहेको हुनुपर्छ। Should be - हुनुपर्छ (गरिनुपर्छ वा भईनुपर्छ ) Passive कुनै पनि व्यक्ति वा बस्तुमाथि कुनै काम हुनुपर्छ वा गरिनुपर्छ भनेर भन्दा, Subject + Should be + verb 3 + by + object Apple should be eaten by Ram. स्याउ रामद्वारा खाईनुपर्छ। The criminal should be arrested by the police. अपराधी प्रहरीद्वारा पक्रिनु पर्छ। Ram should be scolded by the teacher. रामले शिक्षकद्वारा गालि गरिएको हुनुपर्छ। Should have - संग हुनुपर्छ कुनै पनि व्यक्ति र वस्तुसंग कुनै पनि कुरा हुनुपर्छ भनेर भन्दा, Subject + should have + object Ram should have an iPhone. रामसंग iPhone हुनुपर्छ। They should have a house. तिनीहरुसंग घर हुनुपर्छ। We should have a car. हामीसंग कार हुनुपर्छ। Should have - भए हुन्थ्यो (गरेको वा भएको भए हुन्थ्यो ) कुनै व्यक्ति वा वस्तुले केहि काम गरेको भए हुन्थ्यो भनेर भन्दा, Subject + should have + verb 3 + object Ram should have played football. रामले फुटबल खेलेको भए हुन्थ्यो। You should have learnt English. तिमीले अंग्रेजी सिकेको भए हुन्थ्यो। Should have been - हुनुपर्थ्यो कुनै पनि वस्तु वा व्यक्तिसँग केहिकुरा हुनुपर्थ्यो भनेर भन्दा, Subject + should have been + object Ambulance should have been at the hospital. एम्बुलेन्स हस्पिटलमा हुनुपर्थ्यो। Ram should have been with you. राम तिमीसंग हुनुपर्थ्यो। You should have been honest. तिमी इमान्दार हुनुपर्थ्यो। Should have been - हुनुपर्थ्यो (भइएको वा गरिएको) -Passive कुनै पनि व्यक्ति वा वस्तुमाथि केहि काम गरिनु वा हुनु पर्थ्यो भनेर भन्दा, Subject + should have been + verb 3 + by + object Apple should have been eaten by Ram. स्याउ रामद्वारा खाईएको हुनुपर्थ्यो। The criminal should have been arrested by the police. अपराधी प्रहरीद्वारा समातिएको हुनुपर्थ्यो। Ram should have been scolded by the teacher. राम शिक्षकद्वारा गाली गरिएको हुनुपर्थ्यो। Should have had - संग हुनुपर्थ्यो कुनै पनि वस्तु वा व्यक्तिसंग कुनै कुरा हुनुपर्थ्यो भनेर भन्दा, Subject + should have had + object Ram should have had an iPhone. रामसंग iPhone हुनुपर्थ्यो। They should have had a house. तिनीहरुसंग घर हुनुपर्थ्यो। Should have to - गर्नै पर्छ कुनै पनि व्यक्ति वा वस्तुले कुनै काम गर्नै पर्छ भनेर भन्दा, Subject + should have to + verb 1 + object I should have to play football. मैले फुटबल खेल्नै पर्छ। You should have to learn English. तिमीले अंग्रेजी सिक्नै पर्छ। Should have had to - गर्नै पर्दथ्यो Subject + should have had to +verb 1 +object I should have had to play football. मैले फुटबल खेल्नै पर्दथ्यो। You should have had to learn English. तिमीले अंग्रेजी सिकेकै हुनुपर्थ्यो। Should have to have - संग हुनै पर्छ कुनै पनि व्यक्ति वा वस्तुसँग केहि कुरा हुनैपर्छ भनेर भन्दा, Subject + should have to have + object Ram should have to have an iPhone. रामसंग iPhone हुनै पर्छ। They should have to have a house. तिनीहरुसंग एउटा घर हुनै पर्छ। These are some examples of 'should'. To understand the whole concept please watch the video till the end. हाम्रो मोबाईल App सबन्धी जानकारी को लागि यि भिडियोहरु हेर्नु होला : Link: https://bit.ly/2W7svTh Link: https://bit.ly/3hUTw4B हामीलाई संपर्क गर्नको लागि Facebook Page: https://bit.ly/3eF5ltC Android App: https://bit.ly/3BtjYKo iPhone App: https://apple.co/36ScgeM YouTube channel: https://bit.ly/3kIGlFQ WhatsApp:https://bit.ly/2UxLztn Viber: https://bit.ly/3hRMspo Instagram: https://bit.ly/3Buxg9t सिधा संपर्क Phone 9860279942 (Viber/WhatsApp/Call) ************************************************ #EnglishHub, #Learnenglish #Howtolearnenglish, #Learnenglish, #howtolearnenglish, #learnenglish, #learnenglishinnepal, #Should, #should be used in English, #Should have been, #Should have had, #Sould have to, #Should have had to, #Should have to have, #Should be, #Should uses, #Should have,