У нас вы можете посмотреть бесплатно जीवनको फल र मुक्तिदाता आन साङ होङज्यू | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[विश्वभरि अभूतपूर्व विपत्तिहरू आयो भने जीवनको बाटो कसरी खोज्ने ?] अहिले पृथ्वीको बढ्दो तापक्रमका कारण प्रकृतिक प्रकोप र विभिन्न रोगहरू पनि बढिरहेकोले मानिसहरू न त केही गर्न सकिरहेका छन् न त्यसको समाधान नै निकाल्न सकिरहेका छन् । हामीलाई विपत्तिबाट बाँच्ने सक्ने तरिका थाहा दिन सक्नुहुने व्यक्ति केवल परमेश्वर हुनुहुन्छ । [परमेश्वरले हामीलाई अनन्त जीवनको मार्ग नै अदनको बगैँचामा भएको जीवनको फल खानु हो भनेर सिकाउनुभएको छ] मानव-जातिमाथि मृत्यु ल्याएको असल र खराबको ज्ञान दिने रूखको फल खाएर गरेको पाप क्षमा गरिदिनुभएर जीवनको फलको सत्यता नयाँ करार निस्तार-चाड सिकाउनुभएका आन साङ होङज्यू र माता परमेश्वर । हिजोआज यो जीवनको फलको सत्यता भएको मण्डली नै परमेश्वरको मण्डली हो । उत्पत्ति 3:22 तब परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस हामीजस्तै असल र खराबको ज्ञान जान्ने भएको छ । अब त्यसले जीवनको रूखको फल पनि टिपेर खान नपाओस्, नत्रभने त्यो सधैँभरि जीवित रहला ।” यूहन्ना ६:५३-५४ येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, ... मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलार्इ जीवित पार्नेछु ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com