У нас вы можете посмотреть бесплатно BG - LOSER (लुजर) | Official Music Video | Prod by. или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
BG - LOSER | OFFICIAL MUSIC VIDEO | ( लुजर ) Stream "Loser" !!!! https://song.link/d/2743397601 Don't forget to Subscribe.. BG & Antara studio Presentation. Follow BG on social media. FACEBOOK:- / bibekghorashainee66 INSTAGRAM:- / bg_birgorkhali PAGE:- / bgbirgorkhali Follow Antara Studios on social media. ( / antarastudios1 ) Title : Loser Lyrics/Compose/Artist: BG Record: Antara studios Mixing-Mastering: Sagar saud (Yatrii) Prod by: illuminhadibeats Video Credits: Production :- Story Weavers / __story_weavers Director/cinematographer :- Bijay Poudel / bijay_poudel__ Production head :- Suresh Sigdel / sureshsigdel_ FOR BUSINESS INQUIRY CONTACT US AT: BGOFFICIALMUSIC66@GMAIL.COM OR +977 9869717722 © 2024 BG Any unofficial download and publishing of the content from the channel is strictly prohibited and will lead to punitive measures. LYRICS ⬇️ मेरो अँखा बाट आंशु खस्दैछ किन । भबिस्य हेरि आफै झस्केको छु म। हो म पनि गलत हुन सक्छु। जति सकें मैले पस्केकै छु त। पोल्छ घाउ मेरो बल्जेको हुँदा। बिच बाटो मै अल्झेको छु म। सायद खुशी नै फर्किन्न म तिर, पाप तेस्तो के गर्देको छु र ? म जिन्दगी को गन्तव्य मा कुदिराको छु तर जति आघी हिढें तेति टाढिराको छ। अलिअली गरि मैले गुमाइ सके सबै अब नमाग केही निकै खाली भाछु म। हेर हरेक पाइला मा हारिराछु म मलाई पिडा ले आफैं तिर तानिराको छ। आफुलाइ मार्ने सोच पहिला नै आथ्यो तर परिवार को मुख हेरि बांचिराछु म। आफैंलाइ कति गरुँ प्रश्न । जस्को केही जवाफ नै छैन। बुजिराछु प्रष्ट। लाग्छ यहाँ कोहि आफ्नो हैन। जिन्दगीले खेलाउने रैछ म खेलाउना सरि आज इशारा मा नाचिराछु। समय को गति संगै हिंड्न् जानिन सानो सानो पिडाले भित्रै नै आत्तिराछु। माथीजान्छु भनी सपना त देखे तर आफ्नाले के के मलाई वचन लाका छन् । मरिसके आश अनि भरोसा नै छैन मलाई गारो पर्दा कसरी म मद्दत माग्न जाम। तेसैले खोक्रो भाछ मन भाछ गारो दिमाग मा खेलिरख्दा प्रश्न झन अनि आश मारी नशा मा चुर भाछ केटो सायद भगवान नै स्वार्थी थिए म सङ्ग। yeh लाग्छ आज्काल बांच्न नै गारो आफ्नो र पराइ मलाई प्रष्ट ले थाभो। भाग्य ले छ मलाई कष्ट दिराको। र जिन्दगी को लडाकु म अस्त्र बिनाको। छैन तेस्तो केही छ्ल गरि पाको तर राम्रो गरि अघि हिंडि चल्न नि गारो। आज घृणा गरि थुकेर फाल्छौ नै भने पर्न सक्छ भोलि म जस्तो को खांचो। तड्पाउंछ भाग्य रुन्छु अशाध्यै आफैंलाइ हेरि म त एना मा आत्ते सब्थोक नकार्दै नशामा रातदिन मृत्यु को राग मलाई दिन्छ बतास ले मनमा बलिराछ दन्दनी आगो तर निभाउने भन्दा नि बढी छ्न् ताप्ने। उठेर हिंड् भन्ने कोहिपनि छैन् म अल्पत्रै हुने छु आदिमै थाके। कति गरौं कोशिस गुमाइ सके होश नि मैले। म खुलेर बोल्थी धेरै आज सोच्नि भैंदे। बाटाे त सोचि रहें तर हेला को तराजु मा जोखिदैथे। सडेर जान्छु म मरे भने यहाँ छैनन् नि कोहि मेरो खोजी गर्ने। मेरो अँखा बाट आंशु खस्दैछ किन । भबिस्य हेरि आफै झस्केको छु म। हो म पनि गलत हुन सक्छु। जति सकें मैले पस्केकै छु त। पोल्छ घाउ मेरो बल्जेको हुँदा। बिच बाटो मै अल्झेको छु म। सायद खुशी नै फर्किन्न म तिर, पाप तेस्तो के गर्देको छु र ? THANK YOU ALL !!!! #Loser #BG #sindhupalchok