У нас вы можете посмотреть бесплатно चार्टमा यस्तो देखिए बेच्न नहिच्किचाउनुहोस् II How to Book Profit on time? Basanta Pandey или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
यो Link ( https://api.whatsapp.com/send?phone=9...) मा Click गरेर हाम्रो Whatsapp मा सम्पर्क गर्न सक्नुहुनेछ I 👋Super Performer Session बारे जानकारी यसप्रकार रहेको छ: 1️⃣ Class माघ १५ गतेबाट १० दिन सम्म सञ्चालन हुनेछ। 2️⃣ Class बेलुकाको ६:३० बाट सुरु भएर ७:४५ सम्म चल्नेछ। 3️⃣ Physical Class लिन चाहनुहुन्छ भने हाम्रो Office मध्य बानेश्वर रत्नराज्य स्कूल बाट २०० मिटरको दूरीमा रहेको छ। जहाँबाट हाम्रो Physical Class सञ्चालन हुनेछ। 4️⃣ Online Class लिन चाहनुहुन्छ भने हामी तपाईंलाई हाम्रो Google Classroom को सिस्टममा जोड्नेछौ जहाँबाट तपाईंले Online Class लिन सक्नुहुनेछ। 👋 Class को Fee कति छ? हाल हामीले दुवै Online र Physical क्लासका लागि २५% छुटको व्यवस्था गरेको छौ। ✔️ यदी तपाई Physical Class लिन चाहनुहुन्छ भने ८ हजार रुपैयाँको Course २५% छुट सहित मात्र ६ हजार रुपैयाँमा प्राप्त गर्नसक्नुहुनेछ। ✔️ यदि तपाईं Online Class लिन चाहनुहुन्छ भने तपाईंले ४ हजार रुपैयाँको Course २५% छुट सहित मात्र ३ हजार रुपैयाँमा प्राप्त गर्नसक्नुहुनेछ। यो Link ( https://api.whatsapp.com/send?phone=9...) मा Click गरेर हाम्रो Whatsapp मा सम्पर्क गर्न सक्नुहुनेछ I