• ClipSaver
ClipSaver
Русские видео
  • Смешные видео
  • Приколы
  • Обзоры
  • Новости
  • Тесты
  • Спорт
  • Любовь
  • Музыка
  • Разное
Сейчас в тренде
  • Фейгин лайф
  • Три кота
  • Самвел адамян
  • А4 ютуб
  • скачать бит
  • гитара с нуля
Иностранные видео
  • Funny Babies
  • Funny Sports
  • Funny Animals
  • Funny Pranks
  • Funny Magic
  • Funny Vines
  • Funny Virals
  • Funny K-Pop

इलमी र अल्छे - Ilami and Alchhe | रामबाबु सुवेदी - Rambabu Subedi | रामेश श्रेष्ठ- Raamesh Shrestha скачать в хорошем качестве

इलमी र अल्छे - Ilami and Alchhe | रामबाबु सुवेदी - Rambabu Subedi | रामेश श्रेष्ठ- Raamesh Shrestha 3 года назад

скачать видео

скачать mp3

скачать mp4

поделиться

телефон с камерой

телефон с видео

бесплатно

загрузить,

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
इलमी र अल्छे - Ilami and Alchhe | रामबाबु सुवेदी - Rambabu Subedi | रामेश श्रेष्ठ- Raamesh Shrestha
  • Поделиться ВК
  • Поделиться в ОК
  •  
  •  


Скачать видео с ютуб по ссылке или смотреть без блокировок на сайте: इलमी र अल्छे - Ilami and Alchhe | रामबाबु सुवेदी - Rambabu Subedi | रामेश श्रेष्ठ- Raamesh Shrestha в качестве 4k

У нас вы можете посмотреть бесплатно इलमी र अल्छे - Ilami and Alchhe | रामबाबु सुवेदी - Rambabu Subedi | रामेश श्रेष्ठ- Raamesh Shrestha или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:

  • Информация по загрузке:

Скачать mp3 с ютуба отдельным файлом. Бесплатный рингтон इलमी र अल्छे - Ilami and Alchhe | रामबाबु सुवेदी - Rambabu Subedi | रामेश श्रेष्ठ- Raamesh Shrestha в формате MP3:


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса ClipSaver.ru



इलमी र अल्छे - Ilami and Alchhe | रामबाबु सुवेदी - Rambabu Subedi | रामेश श्रेष्ठ- Raamesh Shrestha

रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरु नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरुमा समेत समावेश गरिएकाछन् । वहाँका सयौं बालगीतहरु विद्यालयका कार्यक्रमहरुमा अत्याधिक रुचाईएकाछन्। इलमी र अल्छे (Ilami ra Alchhe) - गीतकार रामबाबु सुवेदीका नेपाली बाल गीत हो । गीतः इलमी र अल्छे - Ilami ra Alchhe गीतकारः रामबाबु सुवेदी संगीतकारः रामेश श्रेष्ठ एनिमेसन प्रायोजनः अजय भण्डारी गायनः पवित्रा सुब्बा र बालबालिकाहरु एनिमेसन स्कृप्ट तथा निर्देशनः करुण थापा एनिमेसनः सिल्भरगेट सफ्टवेयर प्रा. लि. ------------------------------------------------------------------------------------------------------ संगीतकार रामेश श्रेष्ठको परिचयः ------------------------------------------------------------------------------------------------------ रामेश (वास्तविक नाम रामेश्वर श्रेष्ठ) नेपाली संगीतकार तथा गायक हुनुहुन्छ। रामेशको जन्म आमा शिवलक्ष्मी श्रेष्ठ र बाबु कर्णबहादुर श्रेष्ठको कोखमा विक्रम सम्वत २००१ साल असार ८ गते पाल्पाको तानसेनमा भएको थियो। वहाँका पिता माल अड्डाका हाकिम भएका कारण बाबुसँगै वहाँ देशका विभिन्न ठाउँमा पुग्नभएको थियो। विक्रम सम्वत २०१९ सालमा रेडियो नेपालमा राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा भाग लिई संगीत क्षेत्रमा प्रवेश गर्नुभएको थियो । वहाँले केही समय रेडियो नेपालको जागिर पनि खानुभयो । पछि ओखलढुंगा र खोटाङका विद्यालयमा पढाउनुभएको थियो। २०४२ सालमा पहिलो बालगीतको एल्बम निकाल्नुभएका रामेशले रामबाबु सुवेदीसँग धेरै बालगीतहरुमा संगीतकारको रुपमा सहकार्य गर्दै आउनुभएकोछ। जमुनीको छोरो वहाँहरुको सर्वाधिक चर्चित र लोकप्रिय बालगीत मानिन्छ। ------------------------------------------------------------------------------------------------------ गीतकार रामबाबु सुवेदीको परिचयः ------------------------------------------------------------------------------------------------------ रामबाबु सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो । हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँढीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) एस. सी. गरेपछि काठमाडौको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे । कवि सुवेदीका पैंतीस पुस्तक प्रकाशित भइसकेका छन् जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ। साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र हालै सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् । उनले नेपालका सतहत्तरै जिल्लाको भ्रमण गरेका छन् । साथै उनले भारत, चीन, बेलायत, फ्रान्स, जर्मनी, इटाली, स्विटजरल्याण्ड, अस्ट्रिया, जापान, दक्षिण कोरिया, थाइल्याण्ड आदि देशको अध्ययन भ्रमण पनि गरेका छन् । कवि रामबाबु सुवेदीका रुचिका विषय खासमा तीनोटा छन्। लेखन, भ्रमण र सेवा । सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा-लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। हाल उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य छन् । ------------------------------------------------------------------------------------------------------ एनिमेसन प्रायोजक अजय भण्डारीको परिचयः ------------------------------------------------------------------------------------------------------ डा. अजय भण्डारी आमा गीता भण्डारी तथा बुवा नरहरी भण्डारीका सुपुत्रका रुपमा काठमाडौंमा जन्मेका हुन् । बुढानीलकण्ठ स्कूलबाट विद्यालय स्तरको पढाइ सकेर उनले फिलिपिन्सबाट मेडिसिन पास गरे । उनी अमेरिकाको वासिङ्गटनको सेन्ट एलिजाबेथ हस्पिटलमा मनोवैज्ञानिकका रुपमा तालीम लिएकाहुन्। उनको परिवारमा श्रीमती अम्बिका कँडेल तथा छोरी आन्या र छोरा आशाङ्क छन्। उनी हाल मेरिटस हेल्थ सिस्टममा कार्यरत छन् र अमेरिकाको म्यारिल्याण्डमा बस्छन्। यो गीत उनले उनका स्वर्गीय हजूरबुबा मोतिलाल तथा लीला भण्डारीमा समर्पित गरेकाछन्। _________________________________________________________________ सर्वाधिकार (Copyright) © रामबाबु सुवेदी, २०७८ यस च्यानल मा रहेका गीत संगीत तथा VIDEO हरु कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित प्रतिलिपि कानून बमोजिम कडा भन्दा कडा कार्वाही गरिने छ । #इलमी_र_अल्छे #Ilami_ra_Alchhe) #rambabu_subedi #raamesh_shrestha

Comments

Контактный email для правообладателей: [email protected] © 2017 - 2025

Отказ от ответственности - Disclaimer Правообладателям - DMCA Условия использования сайта - TOS



Карта сайта 1 Карта сайта 2 Карта сайта 3 Карта сайта 4 Карта сайта 5