У нас вы можете посмотреть бесплатно Live 🔴 गगन र देउवा पक्षबिच् झडपको स्थिति, निर्वाचन आयोग अगाडी यस्तो हुदै | gagan thapa, deuwa или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Live 🔴 गगन र देउवा पक्षबिच् झडपको स्थिति, निर्वाचन आयोग अगाडी यस्तो हुदै | gagan thapa, deuwa नाराबाजी मा उत्रिए कांग्रेश नेताहरु बुधबार दिउँसोबाट नेपाली कांग्रेसका दुई जना सभापति भएका छन्। शेरबहादुर देउवा यसअघि नै सभापति थिए भने भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनबाट गगन थापा पनि सभापतिमा निर्वाचित हुँदैछन्। विशेष महाधिवेशनबाट थापालाई सर्वसम्मत सभापति चयन गर्ने पक्का छ। त्यसअघि मंगलबार भृकुटीमण्डपको विशेष महाधिवेशनबाट देउवा नेतृत्वको कार्यसमिति नै भंग भयो। कार्यसमिति भंग गरेर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचन आयोगमा पत्र पनि पठाए। उनीहरूको पत्रमा यसअघिको कार्यसमिति भंग भएको र नयाँ कार्य समिति चयनका लागि विशेष महाधिवेशनबाट निर्वाचन प्रक्रिया अगाडि बढिसकेको जानकारी गराएका थिए।