У нас вы можете посмотреть бесплатно आजको राशिफल | २०८२ कार्तिक ३० गते आइतवार | November 16, 2025 | 2082 Kartik 30 | Aaja Ko Rashifal или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
आजको राशिफल आइतवार, कार्तिक ३०, २०८२ १६ नोभेम्बर सन् २०२५ नेपाल संवत् ११४६ Today's Rashifal November 16, 2025 Horoscope Prediction कार्तिक ३० गते आइतवारको राशिफल मार्गशीर्ष कृष्ण (कछलागा) द्वादशी, हस्ता नक्षत्र, कन्या राशिको चन्द्रमा, विष्कुम्भ योग, कौलव र तैतिल करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, आइतवारको राशिफल, सोमवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, कार्तिक महिनाको राशिफल, मासिक राशिफल, मार्गशीर्ष महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मार्गशीर्ष कृष्ण पक्ष, द्वादशी तिथि, हस्ता नक्षत्र, विष्कुम्भ योग, कौलव करण, तैतिल करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, द्विपुष्कर योग मध्यरात्रीपछि ०३:५८ बजेदेखि ०५:३४ बजेसम्म, कार्तिक मसान्त, सहिष्णुताको लागि अन्तर्राष्ट्रिय दिवस आनन्दादि योग : मानस, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : नैऋत्य, वारशूल : पश्चिम, कालराहु चक्रमा कालको दिशा : उत्तर र पाशको दिशा : दक्षिण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:२६ बजे र सूर्यास्त : साँझ ०५:०९ बजे चन्द्रास्त : दिउँसो ०२:२२ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०२:३६ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:२६ बजेदेखि १२:०९ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– उद्वेग वारवेला : बिहान ०६:२६ देखि ०७:४६ सम्म, साँझ ०३:४९ देखि ०६:४९ सम्म र भोलि बिहान ०४:४६ देखि सूर्योदयसम्म चर वारवेला : बिहान ०७:४६ देखि ०९:०७ सम्म र बेलुका १०:०८ देखि ११:४७ सम्म लाभ वारवेला : बिहान ०९:०७ देखि १०:२७ सम्म र भोलि बिहान ०३:०७ देखि ०४:४६ सम्म अमृत वारवेला : बिहान १०:२७ देखि ११:४८ सम्म र बेलुका ०८:२८ देखि १०:०८ सम्म काल वारवेला : दिउँसो ११:४८ देखि ०१:०८ सम्म र मध्यरात्रीपछि ०१:२७ देखि ०३:०७ सम्म शुभ वारवेला : दिउँसो ०१:०८ देखि ०२:२८ सम्म र बेलुका ०६:४९ देखि ०८:२८ सम्म रोग वारवेला : दिउँसो ०२:२८ देखि ०३:४९ सम्म र मध्यरात्रीपूर्व ११:४७ देखि ०१:२७ सम्म होराको समय सारिणी :– सूर्यको होरा : बिहान ०६:२६ देखि ०७:२० सम्म, दिउँसो १२:४१ देखि ०१:३५ सम्म, बेलुका ०७:२२ देखि ०८:२८ सम्म, भोलि बिहान ०३:०७ देखि ०४:१३ सम्म चन्द्रको होरा : बिहान ०९:०७ देखि १०:०० सम्म, बेलुका ०३:२२ देखि ०४:१५ सम्म, राती १०:४१ देखि ११:४७ सम्म मङ्गलको होरा : दिउँसो ११:४८ देखि १२:४१ सम्म, साँझ ०६:१५ देखि ०७:२२ सम्म, मध्यरात्रीपछि ०२:०० देखि ०३:०७ सम्म बुधको होरा : बिहान ०८:१३ देखि ०९:०७ सम्म, दिउँसो ०२:२८ देखि ०३:२२ सम्म, राती ०९:३५ देखि १०:४१ सम्म, भोलि बिहान ०५:२० देखि सूर्योदयसम्म बृहस्पतिको होरा : दिउँसो १०:५४ देखि ११:४८ सम्म, साँझ ०५:०९ देखि ०६:१५ सम्म, मध्यरात्रीपछि १२:५४ देखि ०२:०० सम्म शुक्रको होरा : बिहान ०७:२० देखि ०८:१३ सम्म, दिउँसो ०१:३५ देखि ०२:२८ सम्म, राती ०८:२८ देखि ०९:३५ सम्म, भोलि बिहान ०४:१३ देखि ०५:२० सम्म शनिको होरा : दिउँसो १०:०० देखि १०:५४ सम्म, साँझ ०४:१५ देखि ०५:०९ सम्म, राती ११:४७ देखि १२:५४ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : साँझ ०३:४९ देखि ०५:०९ सम्म यमघण्ट : दिउँसो ११:४८ देखि ०१:०८ सम्म गुलिक काल : दिउँसो ०२:२८ देखि ०३:४९ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पान वा घिउ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– द्विवपुष्कर योग मध्यरात्रीपछि ०३:५८ बजेदेखि ०५:३४ बजेसम्म, कार्तिक मसान्त, सहिष्णुताको लागि अन्तर्राष्ट्रिय दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), धान्यच्छेदन (मुठी लिने), पसल थाप्ने (दोकान खोल्ने) ०१ गते : श्री सोम प्रदोष व्रत (मनोद्वेग निवृत्ति तथा पुत्रप्राप्तिहेतु), मार्ग (मंसिर) सङ्क्रान्ति, हेमन्त ऋतु प्रारम्भ, राष्ट्रिय कर दिवस, राष्ट्रिय कफी दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) ०२ गते : पशुपतिनाथ लगायत देशभरिका विभिन्न शिवालय र तीर्थस्थलहरूमा बालाचतुर्दशी मेला, धादिङ लामाचिरामा मेला, बालाचह्रेपूजा, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) ०३ गते : बाला चतुर्दशी, शतबीज छर्ने दिन, दर्श श्राद्ध, निशि बार्ने दिन आज जन्मिएका सबै बालबालिकाको कन्या राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:58 #पञ्चाङ्ग 03:24 #शुभ_साइत 05:16 #मेष 08:18 #बृष 10:49 #मिथुन 13:24 #कर्कट 15:54 #सिंह 18:24 #कन्या 20:56 #तुला 23:19 #बृश्चिक 25:40 #धनु 28:04 #मकर 30:32 #कुम्भ 32:59 #मीन 35:31 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Sunday's horoscope, Monday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2082, Nepali horoscope, Kartik month horoscope, monthly horoscope, Margashirsha month horoscope, annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Margashirsha Krishna Paksha, Dwadashi Tithi, Hasta Nakshatra, Bishkumbha Yoga, Kaulav Karana, Taitil Karana, Siddharthi Samvatsar, Surya Dakshinayan, Autumn season, Dwipushkar Yoga After midnight from 03:58 to 05:34, Kartik Masant, International Day for Tolerance