У нас вы можете посмотреть бесплатно Temal Municipality word No. 6 Thulo Parsel.''Video Profile'' ठुलो पर्सेल देख्ने ऐना или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ६ ठूलो पर्सेल, प्रकृतिको अनुपम सम्पदाले भरिपुर्ण नमुना गाउँ हो । बिहानीको सुनौलो किरणसँगै अथाह परिश्रममा तल्लिन रहने यो स्वर्गभुमीमा हिरा मोती भनेर चिनिने अनमोल बोधिचित्त माला प्रशस्त पाईन्छ । समुन्द्री सतहबाट करिब ५६० मिटर देखि १८८० मिटर माथिसम्म अवस्थित यसवडाले ११.७१ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । पुर्वमा अबिरल बगिरहने सुनकोशी नदी, पश्चिममा पोखरी नारायणस्थान, उत्तरमा कलकल बन्देवी खोलासँगै जोडिएको बोल्देफेदिचे र दक्षिणमा कुरुवास चापाखोरीसँग यस वडाको साईनो गाँसिएको छ । विविध धर्म, भाषा, संस्कृति, रहेको यस वडामा तामाङ समुदायको बाहुल्यता रहेको छ तापनि सदियौं देखि एकतामा अनेकता भन्ने सन्देश दिदै विभिन्न चाडपर्वमा सबै धर्मको सम्मान गर्ने गरिन्छ । यहाँका मठ मन्दिर गुम्बा, चैत्य तथा महत्वपूर्ण धार्मिक स्थलहरुले ठुलो पर्सेलको छुट्टै पहिचान दिएको छ । परापूर्व कालमा तिब्बतबाट भारत वर्ष राज्य बीच आउने जाने क्रममा चौतारीमा यात्रीहरु थकाइ मार्ने,बास बस्ने क्रममा उक्त स्थानलाई ठुलो वरसिल भन्दै अप्रवंश हुँदै ठुलो पर्सेल भएको किम्बदन्ती कही कतै सुन्न पनि पाईन्छ । साविकको गाविस ठूलो पर्सेलमा रहेका वस्तिहरु पकुवाल, सानागाउँ, द्वारे टोल, मतान टोल, आम्दोङ टोल, किम्पे टोल, घुङ्घुर टोल, लाजी टोल, कटर टोल, पँधेरा टोल, घ्याम्राङ टोल, रातमाटा टोल, तल्लो छाप, सिंगटीलार्ई मिलाएर ठुलो पर्सेल वडाको स्थापना भएको हो । तामाङ समुदायको बाहुल्यता रहेको यस वडमा वडा सर्वेक्षण २०७६ अनुसार तीन हजार एकसय आठ जना ताामाङ, नौ सय एक्काईस जना मगर, दुई सय चौसठ्ठी जना ब्राम्हण,े एक सय चौरासी जना दलित (कामी र दमाई), बयालीस जना ठकुरी, चौतीस जना माझी, चौबीस जना शिवभक्ति यस वडामा बसोबास गर्दछन् । कुल सात सय त्रिपन्न घरधुरी रहेको यसवडामा वाईस सय बाउन्न महिला र तेईस सय पच्चिस जना पुरुष गरी जम्मा पैतालीस सय सतहत्तर जनसंख्या रहेको छ । जनताकाे प्रश्न, जनताकाे आवाज अनि जनताकाे समस्यालाइ सम्बन्धित निकायमा पुर्याएर समाधानकाे बाटाे खाेज्ने Sarakhabar TV काे प्रमुख लक्ष्य हाे । समाजमा भएका हरेक घटनाकाे वास्तविक गहिराइमा पुगेर समाचार वा भिडियाेकाे माध्यमबाट स्पष्ट गर्नु नै सारा खबर टि भी काे प्रमुख उदेश्य हाे । विशेष गरेर स्थानीय तहमा भएकाे वास्तवीक घटनालाई जनताकाे सामु प्रस्तुत गरेर भ्रष्ट्राचार निरमुल गर्ने उदेश्यका साथ भिडियाेहरू निर्माण गर्दै आइरहेकाे छ । Sarakhabar TV, Programme host: Kajal Tamang. Camera : Pema Lama Dong and Milan Lama dong. Editor: Milan Lama Dong, Amita Lama, youtube, Subscribe and Press the Bell icon to get all the News Update. / @sarakhabar Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Page: / sarakhabarnepal , Group: / 50585.. , Twitter: https://twitter.com/home www.sarakhabar.com, [email protected], #Temal#Thuloparsel#Kavre