У нас вы можете посмотреть бесплатно Eh Lau Lau ए लौ लौ (हुर्ला) Original song by Pemba gelu sherpa , yangji Sherpa,phurchheji sherpa или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
टशिदेलेक 🙏 शेर्पा नधिङ ए लौ लौ (हुर्ला) #TeamofEhLauLau अरेन्ज: जोगलाल लामा Arrange:Joglal Lama शब्द /संगित /गायक : पेम्बा गेलु शेर्पा Lyric/Music/Singer:Pemba gelu sherpa गायिका : फुर्छेजी शेर्पा , याङ्जी शेर्पा Singer:Phurchheji Sherpa,Yangji Sherpa रेकर्डिस : अर्पन थीङ तामाङ @arpanstudio #Pembagelusherpa #Phurchhejisherpa #Yangjisherpa #Exped_Pemba #Facebook https://www.facebook.com/pembagelu.sh... ए लौ लौ (हुर्ला) बोलको शेर्पा मौलिक गीत अर्पन स्टुडियोमा रेकर्डिङ सम्पन्न भएको छ । उतर पूर्वी जिल्ला , संखुवासभामा आज भन्दा १.५ दसक अघि कसैको बिहे , भोज, घरपैचो गर्दा भर्खर उमेरका केटा केटीहरुले जुहारी खेल्दा गाइने भाका हो । दिनभरी मेलापात , घास दाउरा र चौरीगाई बस्तु चराएर सान्झमा हुर्ला भाक तथा अन्य विभिन्न हिमाली भाकामा छ्यापी र टुंङ्ना बजाएर रमाइलो गरिन्थ्यो । त्यो समयमा अहिलेको जस्तो अन्धुनिक उपकरण मोबाइल, स्पिकर थिएन , कतै कतै ड्राइ ब्याट्री द्वारा बज्ने क्यसिड मात्र पाइन्थ्यो । गीत संगीत भण्डारका लागि चक्का को उपयोग गरिन्थ्यो । तैपनि हिमाली भेगमा ब्याट्री चिसोले गर्दा छिटो खपत हुन्थ्यो । त्यसैले मौलिक शैलीमा बाजा बजाएर चिसो मौसममा शरीरलाई न्यानो बनाउन हातमाहात मिलाएर गोलाकार बनाई गुम्दै समुहिक नाचगान गरि रमाइलो गरिन्थ्यो । हुर्ला भाका प्राय दोर्याएर नेपालि भाषामा गाइन्थियो शेर्पा भाषामा बिरालै गाइने गर्थियो । आजकाल यस्तो मौलिक गीत त्यो पनि शेर्पा भाषामा हराउदै गएको हुनाले , छुट्टै किसिमले भाका लगाएर उहीँ अन्तरामा मेरो आफ्नो शब्द/संगीत र म पेम्बा गेलु शेर्पा संगै फुर्छेजी शेर्पा र याङ्जी शेर्पाको स्वोरमा यो गीत रेकर्ड भएको छ। हुनता सुरुमा मैले पनि नेपाली भाषामै शब्द लेखेको थिए । तर पछि फेरि म आफैलाइ यो गीत शेर्पा भाषामा गाउने उत्सुकता जग्यो र शेर्पा भाषा मै शब्द लेखेर आधिकारिक रूपमा ए लौ लौ (हुर्ला) बोलको गित सर्बजनिक गरिएको छ। आफ्नो भाषा ,धर्म र गीत संगीतलाई जगेर्ना गरौ ।🙏थुजिछे