У нас вы можете посмотреть бесплатно नेपालमै पहिलोपटक नुवाकोटमा ‘ग्राफ्टिङ’ प्रविधिबाट गोलभेँडा खेती कृषिमा नयाँ क्रान्ति или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
नेपालमै पहिलोपटक नुवाकोटमा ‘ग्राफ्टिङ’ प्रविधिबाट गोलभेँडा खेती कृषिमा नयाँ क्रान्ति बेलकोटगढी । नेपालमा युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिने क्रम रोकिएको छैन । तर, बेलकोटगढी नगरपालिकाका एक युवा कृषिमा आफ्नो भविष्य खोजिरहेका छन् । बेलकोटगढी नगरपालिका वडा नं. १० का माधवप्रसाद भट्टले विदेशिनुको सट्टा आफ्नै भूमिमा आधुनिक प्रविधिको प्रयोग गर्दै व्यावसायिक कृषि क्रान्ति ल्याएका छन् । भट्टले नेपालमै पहिलो पटक ग्राफ्टिङ प्रविधिबाट गोलभेँडा खेती सुरु गरेका छन् । बेलकोटगढी नगरपालिकामा अकबरे खुर्सानीको व्यावसायिक खेती तीव्र रूपमा विस्तार गरिएको छ। नगरपालिकाका सबै १३ वटै वडामा विस्तार गरिएको अभियानबाट किसानहरूले लाखौं रुपैयाँ आम्दानी गर्ने अपेक्षा गरिएको छ।