У нас вы можете посмотреть бесплатно मछिन्द्र क्लब च्याम्पियन सातौं झापा गोल्डकप или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
सातौं झापा गोल्डकप विनोद स्मृति संस्करण अन्तराष्ट्र्यि आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको मछिन्द्र फुटबल क्लब च्याम्पियन बनेको छ । आज भएको फाइनल खेलमा मछिन्द्रल एपीएफ क्बललाई ३-१ गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रले नगद १५ लाख रुपैया र ट्रफी हात पारेको छ । उपविजेता एपीएफले नगद ७ लाख ५० हजारमै चित्त बुझाएको छ । झापाको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा मछिन्द्रका प्रदिप बुढाथोकीले ३१ औं मिनटमा र ४५ औं मिनटमा फ्र्याक एहोनीले गोल गरेर गोल संख्या दोब्बर बनाए । एपीएफका दिपेश धिमालले गोल गरेर दुरी घटाए । तर मछिन्द्रका एलीसन एल्जोनोभले ८३ औं मिनटमा कर्नर बललाई हेडर मार्फत गोल गरेर जित निश्चित बनाए । सर्वौउत्कृष्ट खेलाडी मछिन्द्रका पेमा तामागं भएका छन् उनले एकथान मोटरसाइल प्राप्त गरेका छन् । उत्कृष्ट गोल किपर विशाल श्रेष्ठ, प्रशिक्षक प्रवेश कटुवाल, हाई स्कोर ४ गोल जोनाथन सवै मछिन्द्र क्लबका भएका छन् । सवैले जनही ३५ हजार रुपैया हात पारेका छन् प्रतियोगितामा १० टिम सहभागी हुने छन् । आयोजक झापा एघार, विभागिय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ क्लब, चर्चबोइज, मछिन्द्र फुटबल क्लब, लालिगुराँस एशोशियसन क्लब, सिगंलिगं स्पोटिगं क्लब सिक्किम, आर टि सी भूटान, एन पेनागं एफसी मलेशिया ।